लर्ड बुद्धको २१ औं साधारणसभा: २ जना सम्मानित र ५ जना पुरस्कृत

पथरी । लर्ड बुद्ध वचत तथा ऋण सहकारी सस्था लिमिटेड पथरी शनिश्चरेले सात जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । आइतबार सस्थाको २१ औं  साधारण सभाको अवसरमा सम्मान तथा पुरस्कृत गरेको हो ।  सहकारीले पूर्व सन्चालकद्वय निमा कुमारी तामाङ र मान बहादुर लिम्बूलाई पूर्व संचालक सम्मानद्वारा सम्मान गर्‍यो । त्यस्तै उत्कृष्ट वचत कार...

प्रदेश प्रमुख खापुङ्द्वारा कार्कीलाई मुख्यमन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा शनिबार कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ९५० अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ...

नगर खेलकुद विकास समितिको पहिलो बैठक: दुई निर्णय पारित

पथरी । पथरी शनिश्चरे नगरपालिका नगर खेलकुद विकास समितिको पहिलो बैठक समितिका संयोजक दिपक राईको अध्यक्षतामा सम्पन्न भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्थतामा सो बैठक सम्पन्न भएको हो । वडा नं २ का वडा अध्यक्ष नैना राई तथा नगर खेलकुद विकास समितिका सह–संयोजक अनिश लुइटेल, सदस्यहरू सनम मगर, लोकसागर साँवा...

मुख्यमन्त्रीमा कार्की र आङ्बोद्वारा दाबी पेस

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई प्रदेश सांसदल्र बिहिवार दाबी पेस गरेका छन् । नेपाली कांग्रेसका सांसद केदार कार्की र माओवादी केन्द्रका इन्द्र बहादुर आङ्बो मौसमले दाबी पेस गरेका छन् । कार्कीले एमालेका सांसदसहितको समर्थनमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । एमालेक...

ब्यक्ति वेपत्ता पार्ने कसूरमा संलग्न ३ जना प्रतिवादीहरू कारागार चलान

बिराटनगर । नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको  घटनामा संलग्न रहेका ६ जना प्रतिवादीहरु मध्ये ३ जना पुर्पक्षको लागि कारागार चलान र ३ जना प्रतिवादीहरू धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ । उनीहरूले गत असार १४ गते विराटनगर महानगरपालिका वडा नं.९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको शिशु बेपत्ता पारेका थिए । भोज...

प्रहरीद्वारा अवैध गाँजा बरामद गरी नष्ट 

बिराटनगर । प्रहरीको अप्रेशनको क्रममा बरामद गरिएको लागु पदार्थ गाँजा तथा कृतिम लागु औषध एम्पुल प्रहरीले असोज २१ गते नष्ट गरेको छ । जिल्ला अदालत मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको प्रतिनिधिहरूको रोहवरमा नष्ट गरिएको हो । विराटनगर महानगरपालिका वडा नं.-१३ स्थित सिंघिया...

किरात याक्थुङ् चुम्लुङ् युएईको सातौँ महाधिवेशन

यूएई ।  ८ अक्टुबरका दिन युएईको बरदुबाई स्थित सिन्ध पंजाब रेस्टुरेन्टको सभाहलमा किरात याक्थुङ् चुम्लुङ् युएईको सातौँ महाधिवेशन भव्यताका साथ् सम्पन्न भएको छ। महाधिवेशनले अध्यक्ष पदमा पुन: कमल लावती लिम्बुको अध्यक्षमा २५ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।समितिको बरिस्ठ उपाध्यक्षमा पोबो थेबे लिम्बु, उपाध्यक्...

प्रदेश प्रमुखद्वारा असोज २६ गतेभित्र दाबी पेश गर्न आव्हान

बिराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङ्ले असोज २६ गते शुक्रबार अपरान्ह ५ः०० बजेभित्र सरकार गठनको लागि दाबी पेश गर्न आव्हान गरेका छन् । प्रमुखद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ` नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश सभामा...

`लुकी लुकी…´ गीतको म्युजिक भिडियो सार्वजनिक

दमक । टङ्क बुढाथोकी र मेलिना राईको आवाज रहेको ‘लुकी लुकी...´ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार याक्थुङ मुन चनचइत चोक सयङ प्रदेश समितिको आयोजनामा दमकमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गणेश थक्लुङ्गको शब्द, कृष्ण गुरुङ्गले निर्माण गरेको ‘लुकी लुकी…’ को भिडियोलाई मज्जाको राईले छायांकन गरेका छन् ...

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

बिराटनगर । मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं.१९ धनपुरा बस्ने बर्ष ३९ को उपेन चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । श्रीमती बर्ष ३० की जितनी सहनीलाई धारिलो हतियारले टाउकोमा प्रहार गर्नुका साथै शरिरका विभिन्न भागहरूमा कुटपिट गरी कर्तब्य गरी मारेको आरोपमा उपेनलाई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ...