बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरीले जबरजस्ती करणी मुद्धाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुनसरी जिल्ला अदालतबाट १ बर्ष ४ महिना ६ दिन कैद सजाय तोकिएका ईटहरी १४ का ४२ बर्षीय दुलार चौधरीलाई आज गाउँघरबाट नै पक्राउ गरेको हो । गत बैशाख ३१ गतेको सजाय निर्धारण फैसल...






