पथरी । विद्यालय स्वास्थ्य परीक्षण व्यवस्थापनको बैठक पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भयो । आज नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रम करुणा फाउण्डेसनको सहकार्य रहेको थियो । क्विज अस्पताल काठमाडौंका डा. सुनिल अधिकारी र डा. अरविन्दले प्रस्तुतिकरण राखिएको बैठकको बीचमा ३० मिनेट ख...






