बिराटनगर । जनता समाजबादी पार्टी नेपालकी नेतृ निर्मला लिम्बुले कोशी प्रदेश सरकारमा पार्टी सहभागी हुने बताएकी छिन् । बुधबार बिहान सामाजिक संजालमा पूर्व मन्त्री समेत रहेकी लिम्बुले सो वताएकी हुन । `बर्तमान प्रदेश सरकार हाम्रो पार्टीको तर्फ बाट समर्थन छ ,त्यो समर्थन केन्द्र गठबन्धन को शैदान्तिक आधारमा छ ।´ उनले लेखेकी छिन्...






