कोशी प्रदेश नामकरण विरुद्धमा मोटरसाइकल र्‍याली निकाल्ने भएपछि प्रशासनद्वारा निषेधाज्ञा क्षेत्रको घोषणा 

विराटनगर । कोशी प्रदेश नामकरण विरुद्धमा मोटरसाइकल र्‍यालीको आयोजना हुने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेदेखि निश्चित क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाइने जनाउँदै निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेश नं.१ पुनः नामाकरण संयुक्त संघर्ष समितिद्वारा २ गते विराटनगरमा वृ...

झापामा १५ सय १ जनाको पहिचानको लागि युवा गठन

बिर्तामोड । झापा जिल्लामा १५ सय १ जनाको पहिचानको लागि युवा गठन भएको छ । प्रदेशको नाम कोशी खारेजीको अान्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको निमित्त युवा जनशक्ति निर्माण गर्ने, गराउने मूल उद्धेश्यका साथ भाद्र ३० गते विर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा आयोजित घोषणा सभामा युवा गठन गरि घोषणा गरिएको हो । प्र...

भेट्रान कप फुटबल प्रतियोगिताको तयारी शिवसताक्षी

पाराबारी(झापा) । शिवसताक्षी नगरपालिका वडा नं ३ को भेट्रान क्लबले प्रथम पटक भेट्रान कप फुटबल प्रतियोगिता गर्ने भएको छ। शिवसताक्षी वडा नं ३ मा रहेको पाराबारी बजारमा पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष मनकुमार लिम्बु (तारा) ले प्रतियोगीता बारे जानकारी गराएका हुन् । आगामी असोज २४ देखि ७ दिनसम्म भानु मा. वि. को खेल मैदानम...

पथरी शनिश्चरे प्रिमियर लिग कात्तिक १० गतेदेखि संचालन हुने

पथरी । जाते मोड पथरीमा `पथरी शनिश्चरे प्रिमियर लिग´को चौथो संस्करणको आयोजना गरिने भएको छ । कात्तिक १० गतेदेखि २४ गतेसम्म लिग संचालन हुने आयोजक पथरी शनिश्चरे प्रिमियर लिग आयोजक कमिटीले पत्रकार सम्मेलन गरि जानकारी गरायो । नगरको खेलाडीहरुलाई खेलकुदमा अब्बल बनाइ खेलकुदको माध्यमबाट देशको लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने ...

लोक नृत्य प्रतियोगितामा रेड स्टार प्रथम 

पथरी । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा अन्तर विद्यालय सामुहिक लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा आज सिन भिलेज पार्टी प्यालेसमा लोक नृत्य प्रतियोगिता भएको हो । प्रतियोगितामा नगरका ९ वटा विद्यालयहरु मध्ये वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले प्रथम स्थान ...

`कोशराज रेग्मी राष्ट्रिय पुरस्कार–२०८०´ बाट वरिष्ठ पत्रकार धर्मेन्द्र झा पुरस्कृत

बिराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङले नेपाल पत्रककार महासंघ, मोरङद्वारा आयोजित कोशराज रेग्मी राष्ट्रिय पुरस्कार –२०८० वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरेका छन् ।  झा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति अध्यक्ष हुन। श्री पिताम्बर–खिलेश्वरी स्मृति प्रति...

बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक छ:प्रधानमन्त्री

पथरी । “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ आज हामी ५९ ‍औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइन्दैछ। विशेषगरि विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्धन, सम्मान, प्रवर्धन र परिषूर्ति गर्ने विशेष दिनको रुपमा य...

टोल सुधार समिति गठनपछि आपराधिक गतिविधि घटयो

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ को कार्यालयद्वारा गठित टोल सुधार समितिले सक्रियता बढाएको छ । लागू पदार्थ दुव्यर्सनीको समस्या व्यापक रुपमा फैलिरहेको साथै सो को प्रभावले गाउँवस्तीमा अपराधिक गतिविधि तीब्र रूपमा बढेको देखिएकोले त्यस्ता गतिविधिको नियमन तथा नियन्त्रणका लागि टोल सुरक्षा समिति गठन गर्न...

परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनु...

रहेनन् एमाले उपाध्यक्ष सुवास नेम्बाङ

रहेनन् एमाले उपाध्यक्ष सुवास नेम्बा काठमाडौँ । संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एबम एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । अहिले ...