एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्षमा ढकाल

पथरी । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन) पथरी शनिश्चरेको अधिवेशनले घनश्याम ढकाललाई अध्यक्षमा गरेको छ । शुक्रबार सम्पन्न तेस्रो अधिवेशनले ढकालको अध्यक्षतामा नगर कमिटी चयन गरेको हो । अधिवेशनले नगर कमिटिको वरिष्ठ उपाध्यक्षमा तुलसीप्रसाद भट्टराई, महिला उपाध्यक्षमा रामकुमारी राई, ...

वडा नं. ४ द्वारा अर्धवार्षिक समीक्षा कार्यक्रम सार्वजानिक

पथरी । वडा नं. ४ को कार्यालय पथरी शनिश्चरे नगरपालिकाले अर्धवार्षिक समीक्षा कार्यक्रम शुक्रबार सार्वजानिक गरेको छ । वडा कार्यालयमा भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा वडाले फजुल खर्च कटौती गर्दै कार्यालयलाई मितव्ययी, चुस्त सरल सेवा, पारदर्शिता र आपसी एकतामा जोड दिएको जानकारी गराइको छ । ‘छ महिनाअघि हामी वडा कार्यालय प...

जनताको वार्षिकोत्सव

पथरी । जनता माध्यमिक विद्यालय पथरी शनिश्चरे वडा नं. ३ ले वार्षिकोत्सव तथा शिक्षक कर्मचारी विदाइ कार्यक्रम २०७९ सम्पन्न गरेको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मोरङ क्षेत्र नं. ३ क का प्रदेश सभा सदस्य मानबहादुर लिम्बु, विशिष्ट अतिथि पथरीशनि...

रवि लामिछानेका गतिविधिले पार्टीभित्रै असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गतिविधिले उनकै पार्टीभित्र असन्तुष्टि चुलिएको छ। नागरिकता प्रकरणमा सांसद र मन्त्री पद गुमाएका लामिछानेले नागरिकता लिएलगत्तै फेरि मन्त्री हुन खोजेको आरोप उनलाई पार्टीभित्रैबाट आएको छ। गत शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति गु...

क्षमता अभिवृद्धि तालिमको समापन

पथरी । ओ.पी.डी. का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम विहीबार समापन भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको क्षमता अभिवृद्धि तालिम भएको हो । तालिम समापनमा उप-प्रमुख देवीमाया काफ्लेले मन्तव्य राखेकी थिइन् । तालिम...

डस्ना र सिरानी वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ ले छुट्याएको अपाङ्ग लक्षित कार्यक्रमको बजेटबाट डस्ना र सिरानी वितरण गरेको छ । बुधबार पाथीभरा अपाङ्ग मिलीजुली समूहको आयोजनामा वडा परिसरमा अपाङ्ग लक्षित कार्यक्रम सञ्चालन गरी वडाका वडावासीलाई डस्ना र सिरानी वितरण गरेको हो । वडा अध्यक्ष विजय लिम्बु, वडा सचिव जितबहादुर लि...

प्राध्यापक संघमा बराल

फिदिम। पब्लिक क्याम्पस प्राध्यापक संघ,पाँचथर बहुमुखी क्याम्पस फिदिमको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले सभापतिमा दुर्गा बराल,सचिवमा खड्ग नारायण आङ्देम्बे, सदस्यत्रयमा बलराम कोइराला,मदन भट्टराई र मधुराज केरुङ रहेका छन् ।...

सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन् । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्नुहुँदै यस्तो बताएका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रध...

युवराज लामा नेतृत्वको कराते महासंघ नसच्चिए न्यायीक लडाई लडनेः संघीय समाजवादी खेलकुद महासंघ

पथरी । संघीय समाजबादी खेलकुद महासंघ नेपालले नेपाल कराते महासंघ गठन भएको प्रति विमत्ति जनाएको छ । माघ १२ गते राष्ट्यि खेलकुद परिषद्का सदस्य सचिब टंकलाल घिसिङको समन्वयमा पूर्व सदस्य सचिब युवराज लामाको नेतृत्वमा २१ सदस्यीय कराते महासंघ गठन भएको थियो । भौगोलिक संरचनाअनुसार सहभागिता नगराएको, लैंगिक समावेशिता नगराएको, क्रिया...

चौथा विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस सम्पन्न

विराटनगर । "अहिलै गरौं एकै साथ गरौं उष्णप्रदेशीय रोगहरुमा लगानी गरौं" भन्ने मुल नाराका साथ बिराटनगरमा चौथो विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस २०७९ सम्पन्न भएको छ । सोमबार प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको थियो । कार्...