कांग्रेस संसदीय दलको बैठकः प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा २६ गतेको बैठकले निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरूले केके गर्ने भन्नेबारेमा जानकारी गराइएको सचेतक रमेश लेखकले बताएका छन् । पार्टीको संसदीय दलको अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने जानकारी गराउदै उनले प्रध...

रचना र म्युजिक भिडियो सार्वजनिक

बेलबारी । साहित्यिक रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गीतको म्युजिक भिडियोको एक कार्यक्रम बिच सार्वजनिकिकरण गरिएको छ । शुक्रबार बेलबारीमा रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गीतको म्युजिक भिडियोको सार्वजनिकिकरण बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गरे । राईले बेलबारीको भाष...

न्यूनतम साझा कार्यक्रम तयार(पूर्ण पाठसहित)

काठमाडौं ः सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले शुक्रबार न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको छ । शनिबार (आज) शीर्ष नेताहरुलाई बुझाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले ...

पवित्राहाङमा कप माघदेखि संचालन हुने

माङसेबुङ(इलाम) । १३ औं संस्करणको पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता माङसेबुङ इलाममा आगामी २३ माघदेखि संचालन हुने भएको छ । किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६७ औं जन्मोत्सवको अवसरमा संचालन हुन लागेको प्रतियोगिताको तयारी सुरु भएको छ । स्थानीय आत्मानन्द खेलमैदानमा संचालन हुने प्रतियोगितामा नेपाल र भारतक...

स्वस्थानी ब्रतकथा आजदेखि सुरू

विराटनगर । शुक्रबारदेखि स्वस्थानी ब्रतकथाको पूजा आराधनादेखि सुरू भएको छ। पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घररमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। सो अवसरमासाँखुको शालीनदीमा स्वस्थानीमा विशेष मे...

मन्त्रिपरिषद्ले के के निणर्य गर्‍यो ?

काठमाडौँ । मन्त्री परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । मन्त्री परिषद्को बैठकले गरेका निणर्य सार्वजनिक गर्दै शुक्रवार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनि...

जेष्ठ नागरिकलाई इलेक्ट्रिक जग

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ ले वडाका जेष्ठ नागरिकहरुQलाई इलेक्ट्रिक जग वितरण गरेको छ । शुुक्रबार वडा कार्यालयमा १ सय ५० जना ७९ वर्ष नाघेका वडाबासीहरुलाई १.८ लिटरको जग प्रदान गरिएको हो । जाडोको समयमा वृद्ध वृद्धालाई पानी तताएर पिउन सहज होस् भन्ने हेतुले जग बाढिएको वडा अध्यक्ष नैना राईले जानकारी दिए । नगर उप-...

चुलो वितरण

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा अपाङ्गता परिवारलाई चुलो वितरण गरिएको छ । तीन परिवारलाई बायो चुलोसँगै बस्नको लागि म्याट पनि वितरण गरिएको बाल बालिका तथा जेष्ठ शाखा प्रमुख गिता कट्टेल बताइन । नगर उप-प्रमुख देवीमाया काफ्लेले चुलो र म्याट वितरण गरेकी हुन् ।...

रैनादेवी छहरामा दुर्घटना ६ जनाको मृत्यु

पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका-८मा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ...

पशुपन्छी पालन तालिमको समापन

पथरी । मोरंगको पथरी शानिश्चरे नगरपालिकाको वडा नं. ७, ८ र १० पशुपन्छी पालन तालिमको समापन गरिएको छ । तीन वटै वडामा पुस १७ गतेदेखि १९ सम्म मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिम सञ्चालन भएको हो । पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको तालिममा वडा नड्ढ ८ मा प...