कृषि शाखा र मल विक्री केन्द्रहरूसँग अन्तरक्रिया

पथरी । कृषि शाखा, पथरी शनिश्चरे नगरपालिकाले रासायनिक मल विक्री विक्रेता केन्द्रहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । आज नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा मल विक्री केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा छलफलसँगै अन्तरक्रिया पनि गरिएको हो । विशेतः अन्तरक्रियामा उपस्थित विक्री केन्द्रका प्रतिनिधिहरुले प्रमुख त म...

बन्ने भयो, किरात युमा माङ्हिम

पथरी । पथरी शनिश्चरे वडा नं. १० शिविर डाँडामा किरात युमा माङ्हिम बन्ने भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा किरात युमा माङ्हिमको शिलान्यास भएसंगै माङ्हिम बन्ने भएको हो । ९५ औं समाज सुधार दिवस मूल समारोह समितिले सो किरात युमा माङ्हिमको निर्माण गर्ने जनाइएको छ ।...

नगर खेलकुद महोत्सब: अब प्रभात र नाजरिन भिडने

पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सब–२०८२ अन्तर्गत नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगितामा प्रभात सामुदायिक एफ.सी. विजयी भएको छ । बुधबार भएको खेलमा प्रभातले उपाधि दावेदार टिम सिरिजंगा एफ.सी.लाई टाइब्रेकरमा पराजित गर्‍यो । पहिलो हाफको १३ औं मिनेटमा प्रभातका अर्सित कार्कीले सिरिजंगाको गोलरक्षकको गल्तीको फाइदा...

नगर खेलकुद महोत्सव: क्रिकेटको फाइनलमा सेल्फी र भुल्के पुग्यो 

पथरी । दोश्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सब अन्तर्गतको क्रिकेट प्रतियोगिताको फाइनलमा भुल्के र टिम सेल्फी पुगेको छ । बुधबार भएको खेलमा टिम सेल्फीले टिम डाँस मोरङगीलाई पराजित गर्‍यो । टिम भुल्केले टिम बक्राहालाई हरायो । दुई टिमको जितसंगै लिगमा शिर्ष अंकका साथ दुबै टोली फाइनलमा प्रबेश गरेका हुन्। प्रतियोगिताको फाइनल भ...

नगर खेलकुद महोत्सव: आज एच. राइजिङ र पुलचोक स्पर्धा गर्दै

पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत मङ्गलबार को खेल एच. राइजिङ एफ.सी. र पुलचोक एफसीबिच हुदैछ ।आजको विजेताले देवीगन्ज एफसीको सामना गर्नुपर्नेछ । नगर खेलकुद विकाश समितिले आयोजना गरेको महोत्सवमा पुरुषतर्फको फुटबल प्रतियोगितामा नगरका १० क्लबले सहभागी जनाएको छ । बैशाख २० देखि सुरु महोत्सव बैशाख ३० गतेसम्म जा...

पथरी शनिश्चरे खेलकुद महोत्सव : प्रभात एस.एफ.सी. विजयी

पथरी । पथरी शनिश्चरे खेलकुद महोत्सव अन्तर्गत सोमबार भएको  पुरुषतर्फको फुटबल प्रतियोगितामा प्रभात एस.एफ.सी. बिजयी भएको छ । प्रभातले सडन डेथमा ६–५ गोल अन्तरले यलम्बर युथ क्लबलाई पाखा लगायो। निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि दुवै टोलीले ५–५ गोल गर्दै बराबरी...

वडा कार्यालयले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गर्‍यो

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ कार्यालयले सोमबार पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शुक्रबारे सामुदायिक भवन दोहलुमा एक भव्य कार्यक्रमको आयोजना गरी पूर्व जनप्रतिनिधिहरुलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पूर्व वडाध्यक्षहरु वडा नं. ८ को पहिलो जनप्रतिनिधि प्रताब धिमाल (२...

युवा रजलको नेतृत्वमा बन्यो, सार्वजनिक शौचालय

सखुवारा । युवा रजल आङ्देम्बेको नेतृत्वको उपभोक्ता समितिले पथरी शनिश्चरे ८ मङगलबारे बजारमा शौचालय बनाएको छ । मङलबारे बजार सार्वजनिक शौचालय निर्माण उपभोक्ता समितिले शौचालय निर्माण गरेको हो । पथरी शनिश्चरे नगरपालिकाबाट ५ लाख, जन श्रमदानबाट १९ सय र साझेदारी रकमबाट ८८ हजारको लागतमा शौचालय निर्माण सम्पन्न भएको अध्यक्ष रजलले...

कृषि सहकारीले मकै खेती लगायो

पथरी । सामुहिक सहकारी खेती प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे वडा नं. ३ को सुचारु कृषि सहकारी संस्थाले  मकै खेती लगाएको छ । सो खेती आज नगर उप–प्रमुख अनुगमन समितिकि संयोजक देवीमाया काफ्लेको संयोजकत्वको टोलीले अनुगमन गरेको छ । सो अनुगमनमा नगरपालिकाका कृषि शाखा प्रमुख सविना राई र योजना शाखा प्रमुख एवं स...

नगर खेलकुद महोत्सव:  सुनौलो कल्याण सेमिफाइनलमा प्रवेश

पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत भएको पुरुषतर्फको फुटबल प्रतियोगितामा  सुनौलो कल्याण एफस विजयी भएको छ। आइतबार जातेमोडमा भएको नगरस्तरीय  स्पर्धामा सडन डेथमा विजयी वन्दै सुनौलो क्वाटरफाइनलमा प्रवेश गरेको छ । महोत्सवको दोश्रो खेलमा बिशाल युथ क्लवलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित खेल २–२ ग...