राष्ट्रिय सेवा दल जुनियर डिभिजन ५० औं ब्याचको सामुहिक तालिम : स्पीकिङमा प्रथम र नृत्यमा दोस्रो

पथरी । नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दल जुनियर डिभिजन ५० औं ब्याचको तालिम अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताहरूमा रेडस्टार माध्यमिक विद्यालय सर्वोत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ। विद्यालय बाट एन.सी.सी. क्याडेटमा सहभागी रेडस्टार माविका छात्र छात्राहरूले पब्लिक स्पीकिङमा पहिलो, नृत्य प्रतियोगितामा ...

जेष्ठ नागरिकलाई सम्मान तथा साउण्ड सिस्टम वितरण 

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं- १ ले वडाका जेष्ठ नागरिकहरुलाई सम्मान सहित साउण्ड सिस्टम वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाेले जेष्ठ नागरिकहरूलाई सम्मानित गरेका छन् । प्रमुख अतिथि मेयर तुम्वापाेले  २ सय बढी जेष्ठ नागरिकहरूलाई रुद्राक्ष र टोपी ओढाएर स...

दुर्घटनाबाट ३ जनाको मृत्यु 

पथरी । झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मंसिर ३ गते सुनसरीको इटहरी उप-महानगरपालिका-१३ स्थित कोशी लोकमार्गमा प्रदेश १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले प्रदेश १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाईकललाई ठक्कर दिइ घटना भयो । घटना बाट घाईते भएका मोटरसाईकल चालक रंगेली न...

तथ्याङ्क गोष्ठी

पथरी । आज कुष्ठरोग रोकथामको लागि केशमा आधारित तथ्याङ्क गोष्ठी पथरी शनिश्चरे नगरपालिकामा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय मोरङ र एन.एल.आर. नेपालको सहयोगमा स्थानीय तहमा कुष्ठरोग निवारण गर्ने लक्ष्य प्राप्तीका लागि बिरामीको परिवार, छिमेकी सामाजिक तथा सामुदायिक सम्पर्क÷कुष्ठरोग प्रभावितको केशमा आधारित लोकेशन सहितको त...

सहकारी शिक्षा तालिम

पथरी । मोरङको पथरी शनिश्चरेमा एक दिने सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिकाको सहकारी शाखाको आयोजना भएको तालिममा नगरको नियमन क्षेत्र भित्र का २९ वटा सहकारी संस्थाका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेतको अध्यक्षतामा भएको तालिमलाई...

सिरिजंगा स्मृति भलिवल प्रतियोगिताको उपाधि उर्लाबारीलाई

पथरी । चासोक तङ्नामको अवसरमा आयोजित सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिताको उपाधि उर्लाबारीले जितेको छ । साकेला खोटाङलाई  उप विजेतामा खुच्चाउँदै उर्लाबारीले उपाधि रक्षा गरेको हो। प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे। स्व.आमा सुसिला तुम्बाहाङफे कन्दङवा लिम्ब...

एक डेढ बर्षमा सुकुम्बासी समस्या समाधान हुन्छ: डा. सुनिल शर्मा

पथरी । मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले एक डेढ बर्षमा सुकुम्बाासी समस्या एकपटक लागि समस्या समाधान हुने दाबी गरेका छन् ।मंगलबार सिरिजङ्गा स्मृति धार्मिक वन समिति पथरी शनिश्चरेमा चासोक तङ्नामको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सुकुम्बासी...

मंगलबारे कृषि पशु बजारलाई व्यवस्थित गर्ने

पथरी । पथरी शनिश्चरे नगरपालिका र उर्लाबारी नगरपालिकाले मंगलबारे संयुक्त कृषि बजारको अनुगमन निरीक्षण गरेको छ । आज उर्लाबारी नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाले संयुक्त रुपमा सो कृषि बजारको अनुगमन निरीक्षण गरेको हो । पथरी शनिश्चरे नगरपालिकाकाका तर्फबाट नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई...

निल डेभिडको  वार्षिकोत्सव, ५० प्रतिशत छुट

पथरी। निल डेभिड हेयर एण्ड व्युटी सेलुन पथरी शनिश्चरे शाखाले ८ औं वार्षिकोत्सव मनाएको छ । आईतबार शाखाले केक काटेर आफ्नो ८ औं वार्षिकोत्सव धुम धाम साथ मनाएको हो । शाखाले सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै आफ्नो सेवा क्षेत्रलाई पनि वृद्धि गरेको छ । आफ्नो साखाको अगाडि निल डेभिड हेयर एण्ड व्युटी सेलुनले सेवा क्षेत्रमा वढा...

ख्रीष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ स्थित यलम्बर चोकमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम २०८१ धुमधामका साथ सम्पन्न गरिएको छ । आइतबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम भएको हो । प्रमुख अति...