पथरी । जीबीओ न्यू स्कुल पथरी शनिश्चरे १० को भवन पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात् नगर प्रमुख तुम्वापोले विद्यालय भवन निर्माण मात्र होइन विद्यालयमा अध्ययन गर्न आउनुहुने विद्यार्थीको अध्ययनलाई पनि विशेष महत्व दिनुपर्नेमा जोड दिए । भवन उद्घाटनसँगै विद्यालयल...






