पर्खालले किचेर मृत्यु

रंगेली । मोरङको रंगेली नगरपालिका-८ निचामारीमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ । कात्तिक २१ गते साँझ साढे ५ बजे कसरलाल ताजपुरियाको २ बर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा ईटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा मृत्यु भएको हो । घाईते भएकी उनलाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुर्‍याउनासाथ डाक्टरले...

पथरीमा द ब्युटी वल्ड

पथरी । माेरङ्गकाे पथरी शनिश्चरे-१ काे बिपि चाैकमा द व्युटी मेकअप पार्लर एण्ड टेनिङ सेन्टर बिर्तामोड -४ झापाकाे ४० औं शाखा विस्तार भएको छ । आज एक कार्यक्रमकाे बीच प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाकी पूर्व उपप्रमुख यमुना विष्ट वास्ताेला, वडा नं-१ का वडाध्यक्ष भीमकुमार राई र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस...

कीर्तिपुरमा पहिलो पटक ‘म्यूजिकल फेष्टिबल २०८१’

कीर्तिपुर । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा मोरङ जिल्लाको पथरी शनिश्चरे ७ कीर्तिपुरमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्तिक २० गते मंगलवार बाल कल्याण माध्यमिक विद्यालयमा ‘ म्यूजिकल फेष्टिबल २०८१’ को आयोजना भएको हो। मुख्य आकर्षक कलाकार उमेश राई (फुलन्देकी आमा) रहेको  फेष्टिबल मा निनाम हाङ राई, The band (क...

६ जना पक्राउ

विराटनगर । झापा, मोरङ, पाँचथर र उदयपुरबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २० गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-६ बसपार्क स्थितबाट इलाम चुलाचुली-५ का ४२ बर्षीय राजेन्द्र राईलाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।  मेचीनग...

आज ‘कीर्तिपुर(समी चोक)म्यूजिकल फेष्टिबल २०८१’

कीर्तिपुर । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा मोरङ जिल्लाको पथरी शनिश्चरे ७ कीर्तिपुरमा सांगीतिक कार्यक्रम हुदैछ। आज (कार्तिक २० गते मंगलवार) साँझदेखि बाल कल्याण माविमा ‘कीर्तिपुर(समी चोक)म्यूजिकल फेष्टिबल २०८१’ हुने भएको छ । उमेश राई (फुलन्देकी आमा), निलमहाङ राई, The band केर्खा र पथरी डान्स सेन्टरको बेजोड प्रस्त...

हिजो भएको दुर्घटनाबाट ३ जनाको मृत्यु 

विराटनगर । झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कात्तिक १९ गते झापा कन्काई नगरपालिका-५ स्थितमा मे. ११प३३८ नम्बरको मोटरसाईकलले स्थानीय बिनोद पाठकको ७ बर्षीय छोरा सोहन पाठकलाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका बालकको उपचारको क्रममा बिर्तासिटि अस्प...

‘कीर्तिपुर म्यूजिकल फेष्टिबल’ हुने

कीर्तिपुर । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा मोरङ जिल्लाको पथरी शनिश्चरे ७ कीर्तिपुरमा सांगीतिक कार्यक्रम हुने भएको छ । कार्तिक २० गते मंगलवार साँझदेखि बाल कल्याण माविमा 'कीर्तिपुर म्यूजिकल फेष्टिबल २०८१' हुने भएको छ । उमेश राई (फुलन्देकी आमा), निलमहाङ राई, The band केर्खा र पथरी डान्स सेन्टरको बेजोड प्रस्तुति रह...

९ लाख ६८ हजारसहित जुवा तास खेल्ने १५ जनाको समूह पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेल्ने १५ जनाको समूहलाई कातिक  १८ गते पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका-३ नडाहा स्थित जिवन कार्कीको घरमा जुवा तास खेलिरहेकाहरू पक्राउ परेका हुन् । ललितपुर सातदोबाटो का -४४ बर्षीय नवराज राई, सुनसरी इटहरी उप-महानगरपालिका-१ का ५१ बर्षीय प्रदिप तामाङ, बराहक्षेत्र-५ का...

चुम्लुङद्वारा सिरिजंगा युनिकोड किबोर्ड सार्वजनिक

पथरी। किरात सिरिजंगा युनिकोड किबोर्ड शुक्रबार साँझ भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवं याक्थुङ (लिम्बू)हरुको मुन्धुमका खोजकर्ता बैरागी काइँलाले सिरिजंगा लिपीको युनिकोड सार्वजनिक गरेका हुन् । युनिकोड सार्वजनिकिकरण गर्दै पूर्व कुलपति बैरागी काइँलाले ...

जुवा तास खेल्ने २५ जनाको समूह पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका- ११ कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका- ११ का ६१ राजन कडेल, ५७ बर्ष...