जंगको नेतृत्वमा विशाल युवा

पथरी। जंग बहादुर राईको नेतृत्वमा विशाल युवा क्लब (पथरी शनिश्चरे १) गठन गरिएको छ। आज गठित समितिको उपाध्यक्षमा देश कुमार थाम्सुहाङ, सचिवमा सुजन साँबा लिम्बु र कोषाध्यक्षमा बिना राई रहेका छन् । त्यस्तै सदस्यहरुमा एलन राई, मनोज गुरुङ, शर्मिला लिम्बू, अविशा गुरुङ राई, जय तामाङ, माया देवान र सुजन साम्पाङ राई रहेको बताइएको...

निःशुल्क सुगर, रक्तचाप जाँच तथा बी.एम.आई. निकाली निःशुल्क परामर्श सेवा प्रदान

पथरी । पथरी शनिश्चरे नगरपालिकाले विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क सुगर जाँच, रक्तचाप जाँच तथा बी.एम.आई. निकाली निःशुल्क परामर्श सेवा प्रदान गरेको छ । आज निःशुल्क सुगर जाँच, रक्तचाप जाँच तथा बी.एम.आई.निकाली निःशुल्क परामर्श सेवा उपलब्ध गराइएको हो । पथरी शनिश्चरे वडा नं. १ को सब्जी मन्डी लाइन, विशाल चौक, वडा नं. २ को...

बाली वीमा सम्वन्धी अभिमुखीकरण

पथरी । कृषि विकास शाखा पथरी शनिश्चरे नगरपालिकाले वडास्तरीय बाली वीमा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । आज वडा नं. ९ को कार्यालयमा तालिमको उद्घाटन गरिएको हो । वडा सदस्य मन्जु राईको अध्यक्षता र वडा नं. ९ का अध्यक्ष वीरबहादुर राईको प्रमुख आतिथ्यमा कृषकहरुको सक्रिय उपस्थितिमा तालिम सम्पन्न भएको हो । कृषि अधिकृत प...

केरावारीमा विुधत सेवा अवरुद्ध हुने

केराबारी । मदन भण्डारी मार्ग अन्तर्गत मोरङको केराबारी ३ को गोल ग्राउण्डदेखि पश्चिम पटिको सडक क्षेत्रमा विधुतको तार तान्ने भएकाले विुधत सेवा अवरुद्ध हुने भएको छ । केराबारी बजारदेखि शुक्रबारे हुदै वडा नं.३ को गोल ग्राउण्ड क्षेत्र हुदै पूर्व जाने सडकमा गाडिएको पोलमा तार सिफ्टिंग गर्नुपर्ने र नयाँ तार टांग्नु पर्ने भएका...

शनिश्चरे शिविरमा बौद्ध परम्पराअनुसार १ हप्ते धार्मिक अनुष्ठान हुने

पथरी । नेपाल तामाङ लामा गेदुन पथरी शनिश्चरे १० को आयोजनामा मंसिर २ गतेदेखि मंंसिर ८ गतेसम्म एक हप्ते बौद्ध धर्म परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठान हुने भएको छ। आइतबार ओम सितार जम्बुलिङ बज्र गुम्बा, व्यवस्थापन समिति शिविर डाँडामा पत्रकार सम्मेलनमार्फत सो अनुष्ठान बारे थाहा दिएको हो । ओम सितार जम्बुलिङ बज्र‌‌‌ गुम...

कोशी नाम खारेजी आन्दोलनलाई वस्तुगत आधारमा अगाडि बढाउनु पर्छ : जसपा नेपाल

इटहरी । जनता समाजवादी पार्टी, (जसपा) नेपालले प्रदेश १ मा जारी कोशी नाम खारेजी आन्दोलनलाई वस्तुगत अवस्थाका आधारमा सशक्त बनाउने निर्णय गरेको छ । जसपा नेपालले पार्टीका सह–अध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा गठन गरेको प्रदेश नम्बर १ पुनः नामाङ्कन आन्दोलन परिचालन एवम् समन्वय समितिको शनिबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको...

मुन्धुमी चुम्लुङले चासोक सेवा गऱ्यो

सिरिजङ्गा चोक । मुन्धुमी चुम्लुङ चसोक सेवा ब्यस्थापन समितिले मोरङको पथरी शनिश्चरे ३ मा शनिबार चासोक सेवा सम्पन्न गरेको छ । नया बालीलाई चडाएर खाने मुन्धुमी परम्परा अन्तर्गत स्थानीयबासी हरुले नयाँ बाली मोरङ्लुङ माङखोदेनमा चढाएर सेवा सम्पन्न गरेको हो । आयोजकले सेवा सम्पन्न भएपछि औपचारिक कार्यक्रम गरेको थियो ।  कार्यक्र...

भाषाकाे नामबारे पुनर्विचार गर्नुपर्ने जिकिर 

विजयपुर । नेपाली भाषाकाे नामउपर पुनर्विचार गर्नुपर्ने बहस सुरु भएको छ । भाषाकाे नाम सच्याउन र साहित्यकाे परिभाषा गर्नुपर्ने आवश्यकता भएको भन्दै भाषाकाे पुनःनामाङ्कन गर्नुपर्ने अभियन्ताहरू ओैँल्याएका छन् । बिहीबार धरानको हाेटल पूर्वी स्टारमा भएको 'किन नेपाली भाषाको नाम खसजुम्ली/गाेर्खा/पर्वते/पहाडिया कायम गर्ने' विषय...

पथरी ११ द्वारा राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरू सम्मानित

पथरी । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बू गृहनगर पथरी शनिश्चरेमा सम्मानित भएकी छिन् । शुक्रबार पथरी ११ फुटबल क्लबले २५ हजार रुपैयाँसहित सम्मान पत्रद्वारा सम्मानित भएकी हुन् । हालै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सरुलाई सम्मान गरिएको क्लबका अध्य...

डेढ दर्जन तास खेल्ने पक्राउ

झापा । इलाका प्रहरी कार्यालय दमक, झापाले जुवा तास खेल्ने १८ जनाको समूहलाई पक्राउ गरेको छ । कात्तिक २२ गते झापा शिवसताक्षी नगरपालिका-११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा जुवा तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । शिवसताक्षी -५का का बर्षीय मुकेश राउत, गौरिगंज गाउँपालिका-१ का ४७ वर्षिय हरी राजवंशी , शिवसताक्षी ...