कृषि फार्मको अनुगमन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी नगर उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देवीमाया काफ्लेले कृषि फार्मको अनुगमन गरेकी छिन् । पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ को पिपल चौक अवस्थित अस्मित कृषि फार्मको विहिबार अनुगमन गरिएको हो । मोहन गौतमले सञ्चालन गरेको फार्मको अनुगमनमा नगरका कृषि शाखा की प्रमुख सविना राई, कार्य...

लुङा पत्रिकाः रजत वर्ष विशेषाङ्कको तयारीमा

दमक (झापा) । लुङा त्रैमासिक पत्रिकाले २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ प्रकाशित गर्दैछ । आज बसेको लुङा प्रकाशन परिवारको बैठकले मंसिर २१ गते शुक्रबार एक समारोहका बीच दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको हो। पत्रिकाका प्रकाशक/सम्पादक सेसेमी से. नाल्बोद्वारा जारी विज्ञप्तिमा ...

उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई उपभोक्ता समितिको काम, कर्तब्य, अधिकार, योजना सम्झौता गर्नदेखि फरफराक गर्नसम्म चाहिने कागजपत्र तयारी गर्न, काम गर्दा ध्यानदिनुपर्ने कुराहरुको बिषयमा जानकारी द...

विपन्नको घर निर्माण गर्दै पथरी शनिश्चरे नगरपालिका

पथरी । पथरी शनिश्चरे नगरपालिकाले विपन्न नागरिकहरुको घर निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको छ । पालिकाको वडा नं. ५ को चुडाकुमारी पौडेल, द्रोपति ऋषिदेव र वडा नं. ६ को नारायण पोखरेलको घर निर्माण लगभग अन्तिम चरणमा पुगेको नगरका सव–इन्जिनियर रन्जित राजवंशीले जानकारी दिए । यसैगरी वडा नं. ७ को लिलामाया आङ्देम्वे, इन्द्रब...

एक हप्ते बौद्ध धर्मको धार्मिक अनुष्ठान सुरू

पथरी । एक हप्ते बौद्ध धर्म परम्परा अनुसार विभिन्न धार्मिक अनुष्ठानको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका छन् । आइतबर  पथरी शनिश्चरे वडा नं. १० को ओम सियार जम्बुलिङ बज्र गुम्बामा नगर प्रमुख तुम्वापोले अनुष्ठानको उद्घाटन गरेका हुन्। नेपाल तामाङ लामा गेदुनको आयोजनामा मंसिर ८ गतेसम्म सो कार्यक्रम सञ्चालन हुनेछ ...

बाली वीमा सम्वन्धी अभिमुखीकरण

पथरी । कृषि विकास शाखा पथरी शनिश्चरे नगरपालिकाले वडा स्तरीय बाली वीमा सम्बन्धी अभिमुखीकरण तालिम वडा नं. १० मा सम्पन्न गरेको छ । कार्यपालिका सदस्य एवं वडा सदस्य मिना तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष जीवन खतिवडा रहेका थिए । तालिमको सहजीकरण नगरका कृषि प्राविधिक अधिकृत प्रवेश ढकाल र टिका राईले...

आज विराटनगरमा पहिचानवादीले कोशी नामविरुद्ध विरोध प्रदर्शन’ गर्दै

विराटनगर । प्रदेशको नाम कोशी विरुद्धमा आन्दोलनरत प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आज आइतबार ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गर्दैछ । आयोजक संघर्ष समितिले सभालाई सम्बोधन गर्ने नेताहरुको टुङ्गो लगाएको छ । माओवादी केन्द्रकी उपाध्यक्ष पूर्बमन्त्री पम्फा भुसाल, पहिचानवादी मोर्चाका सदस्य ...

सडक दुर्घटनामा परी पथरी शनिश्चरेका आङदेम्बे र गौतमको मृत्यु

पथरी। मोरङको पथरी शनिश्चरे-७ का १८ वर्षिय निश्चल आङ्देम्बे र पथरीशनिश्चरे-२ का ४२ बर्षिय प्रितम गौतमको मृत्यु भएको छ। निर्माणधिन पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरीशनिश्चरे–२ सुनझोडा पुलमा दिउँसो २ः३० बजेतिर पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको बा. प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँद...

भोलि विराटनगरमा पहिचानवादीले कोशी नामविरुद्ध विरोध प्रदर्शन’ गर्ने

विराटनगर । प्रदेशको नाम कोशी विरुद्धमा आन्दोलनरत प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार (मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गर्ने भएको छ । २०७९ फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि समुदायिक संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिबासी जनजाति महासंघ न...