बिकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन् । बुटबलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन । ‘ हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौति...

५ दिने सहकारी लेखापालन 

पथरी । पथरी शनिश्चरे नगरपालिकामा नगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुका लागि ५ दिने सहकारी लेखापालन तालिम सञ्चालन भइरहेको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको  तालिम जेठ २६ गते समापन हुनेछ । ५ दिने तालिमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बेलबारीका सल्लाहकार हरिप्रसाद सुवेदीले गरिरहेका छन् ।...

सिलाई मेसिन मर्मत तालिम सुरु

पथरी । सिलाई कटाई र ब्यागका उद्यमीहरुका लागि सिलाई मेसिन मर्मत तालिमको सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजना गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो तालिम सुरुवात गरिएको हो ।  आजदेखि ७ दिनसम्म सञ्चालन हुने सो तालिममा वडा नं. ८, ९, ४...

बेलबारी उद्योग बाणिज्य सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित(पुर्ण मत परिणामसहित)

बेलबारी । बेलबारी उधोग बाणिज्य संघको आसान्न निर्वाचनबाट अध्यक्ष पदमा लोकतान्त्रिक बाम गठबन्धनका साझा ब्यवसायीक प्यानलबाट भेष कुमार श्रेष्ठ (अशोक ) निर्वाचित भएका छन् । आज प्राप्त मत परिणामअनुसार ४ सय ८५ मत प्राप्त गरि श्रेष्ठले ३ सय २३ पाएका माधब राज थापालाई पराजित गरे । कस्ले कति पाए?  ...

जनअपेक्षा अनुसार नै मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँछ : अर्थमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षाकृत नै आउने बताएका छन् । अर्थ मन्त्रालयद्वारा आयोजित पूर्वबजेट सम्बन्धी छलफल कार्यक्रममा मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेट जनताले चाहेको र अपेक्षा गरेकै हिसाबले आउने बताएका हुन् । उनले सोही अनुरुप नीति तथा क...

घुम्ती बाली उपचार शिविर

पथरी । `स्वास्थ्य बाली उत्पादन, स्वास्थ्य मानव जीवन´ भन्ने मूल नाराका साथ घुम्ती बाली उपचार शिविर संचालन कार्यक्रम भएको छ । पथरीशनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको सो कार्यक्रम वडा नं. ५ मा सञ्चालन गरिएको थियो । बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा सा शिविर सञ्चालन भएको थियो ।...

कृषि उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ: प्रधानमन्त्री दाहाल 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताए । आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भ...

सकियो अचार बनाउने तालिम

पथरी । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत अचार बनाउने तालिमको समापन गरिएको छ । पथरीशश्चिरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा भएको तालिमको समापन कार्यक्रममा नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले अचार बनाउन जानिसकेपछि तालिम दिन पनि सक्नुपर्नेमा जोड दिइन् । वैशाख १० गतेदेखि सञ्चालन भएको तालि...

बिमित राईले ५० लाख प्राप्त गरे

इटहरी । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले बिमित साइमान राईलाई आज ५० लाख प्रदान गरेको छ । कम्पनीको इटहरी कार्यालयमा जीवन बिमा गरेका राईलाई घातक रोग लागेकाले ५० लाख प्रदान गरेको हो । इटहरी ४ का ४१ वर्षीय राईले २०७६ साल कात्तिक २७ गते अमृत योजना बिमा गरेका थिए । राई दुबई रहेको बेला बिरामी परी गत पुसमा घाटीको क्यान्स...

अचार बनाउने तालिम सुरु

पथरी । पथरी शनिश्चरे वडा नं. ७ मा हिजोदेखि अचार बनाउने तालिम सुरु छ । नगरपालिकाको लघु उद्यम विकास शाखाको आयोजनामा महिलाहरुलाई उद्यमशिलता बनाउन अचार बनाउने तालिम सुरु गरेको हो । मौसम अनुसारका फलफुलहरुले उचित बजार नपाउँदा सडेर जाने अवस्था रहेको हुँदा अचार बनाई पूर्ण बजारिकरण गर्न सहज होस् भन्ने हेतुले तालिमको आयोजना गरि...