पथरी । पथरी शनिश्चरे वडा नं. ७ मा हिजोदेखि अचार बनाउने तालिम सुरु छ । नगरपालिकाको लघु उद्यम विकास शाखाको आयोजनामा महिलाहरुलाई उद्यमशिलता बनाउन अचार बनाउने तालिम सुरु गरेको हो । मौसम अनुसारका फलफुलहरुले उचित बजार नपाउँदा सडेर जाने अवस्था रहेको हुँदा अचार बनाई पूर्ण बजारिकरण गर्न सहज होस् भन्ने हेतुले तालिमको आयोजना गरि...






