याङ्यरक(पाँचथर) । जिल्लाको याङवरक गाउपालिका, फलैचामा ६४ वटा थरगत सँस्थाहरुको माङगेन्ना यक सम्बन्धि ऐतिहासिक भेला तथा पुजा सम्पन्न भएको छ । फलैचामा रहेको यस यकलाई वेघा, योङया, सेलिङ, माङमु, यक्पाङदेन लगायत ६४ वटा लिम्बू थरिहरुले माङगेन्ना यकको रुपमा मान्ने गर्दछन् । भेलाको उदघाटन समारोह याङवरक गाउपालिकाका अध्यक्ष भिम...






