विराटनगर । प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले “पहिचानको लागि युवा” दस्ता गठन गरी घोषणा गरेको छ । शुक्रबार विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी भिम राई र विराज लिम्बुको संयोजकत्वमा १ सय ५१ जनाको केन्द्रीय समिति संगठन गरेको हो । आजै युवाहरूले नाराजुलुस सहित विराटनगरमा मार्च पास गरेका...






