यायोक्खालाई केही प्रश्न र केही सुझाव

किरात राई यायोक्खाप्रति प्रश्न गर्नु र सुझाव दिनु म मित्र समुदायको व्यक्ति भएको हिसाबले उपयुक्त होला, नहोला । त्यो आफ्नो ठाउँमा छ । तर अहिले पहिचानको लागि भइरहेको आन्दोलनमा हामीसँगै उभिएका छौँ । यसैले प्रश्न गर्नु र सुझाव दिनु उपयुक्त नै होला भन्ने मैले ठानेको छु । नामकरणको सवालमा संयुक्त आन्दोलन भइरहँदा राई, लिम्बु...

कोशी नाम खारेज किन ?

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु! एकल जातीय राज्यले सदियौंदेखि आदिवासी, दलित/शिल्पि, मधेसी, अल्पसङ्ख्यक र महिलाप्रति निरन्तर विभेद, षड्यन्त्र र उत्पीडन गर्दै आएको सर्वविदितै छ । पहिचानवादी जनताको दुईतिहाइ बहुमत रहेको पहिलो संविधानसभालाई पहिचान विरोधी दलहरूको नेतृत्वमा षड्यन्त्रपूर्ण तरिकाले भङ्ग गरे । जबर्जस्त दोस्रो ...

अहिलेको द्वन्द ८२ सांसदहरुले सृजना गरेको द्वन्द्व हो:सङ्जुम्भो

मिक्लाजुङ(पाचथर) । कोशी नाम खारेजीको लागि "प्रदेश नं.१ पुन: नामङ्कन संयुक्त संघर्ष समिति"ले जारी गरेको कोशी नाम खारेज आन्दोलन प्रति " किरात याक्थुङ माखिम सङजुम्भो" को पुर्णरूपमा समर्थन रहेको बताएको छ । सङ्जुम्भोले अहिलेको द्वन्द्व पहिचान विरोधी ८२ सांसदहरुले सृजना गरेको द्वन्द्व हो भनेको छ, बिज्ञप्ति जारी गर्दै भनेको छ...

२६ जना प्रदर्शनकारी रिहा

पथरी । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चेतावनी दिएको अनिश्चितकालीन हाम हडताल नगर्ने भएको छ । जेठ १६ गते कार्यालय समयभित्र पक्राउ गरिएकालाई नछाडे १७ गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्ने घोषणा गरेको पहिचान पक्षहरूले समझदारी भएपछि हडतालको कार्यक्रम नगर्ने भएको हो । जेठ १६ गते जिल्ला प्रशासन कार्यालय...

जेठ १७ गतेदेखि प्रदेश व्यापी आम हड्ताल गर्ने चेतावनी

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) ले आम हडताल गर्ने चेतावनी दिएको छ । जेठ १५ गते आम हडताल गर्ने सम्बन्धी प्रेस विज्ञप्ति जारी गर्दै  जेठ १४ गते पक्राउ परेका नेताकार्यकर्ता जेठ १६ गते कार्यालय समय भित्रमा विना शर्त रिहाइ नगरेमा जेठ १७ गते बिहानदेखि अनिश्चितकालीन प्रदेश व्यापी आम ...

विद्यार्थी मंचको चौथो अधिबेशन

इलाम । लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामकाे चाैथाे जिल्ला अधिवेशनबाट सर्वसम्मत राजेन्द्र फागो नेतृत्वकाे कार्यसमिति चयन गरेको छ । आज भएको अधिबेशनले उपाध्यक्षद्वयमा कमल नेम्बाङ "समुन्द्र", रेखा बेघा, सचिवमा सुशील माेराेहाङ, सहसचिवमा भीमा फत्र, काेषाध्यक्षमा नित्याहाङ सम्बाहाफेलाई निर्वाचित गर्‍यो । सदस्...

कोशी प्रदेश विरुद्ध प्रदर्शन गर्ने २६ जना पक्राउ

विराटनगर । आज कोशी प्रदेश सभाको बजेट अधिवेशन सुरु हुदैछ । प्रदेश सभा बैठक दिउँसो २ बजेलाई बोलाइएको छ । पहिचानबादीहरुले कोशी प्रदेश नामाकरण विरुद्धमा बिराटनगरमा जन प्रदर्शन गर्ने भएपछि बिहानैदेखि प्रहरीले धरपकड सुरू गरेको छ। किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोबिन्द आङ्बुङ, कृष्ण चोङ्बाङ, किरात राई याय...

पहिचानको युवा दस्ताद्वारा बिराटनगरमा मार्च पास

विराटनगर । प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले  “पहिचानको लागि युवा” दस्ता गठन गरी घोषणा गरेको छ । शुक्रबार विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी भिम राई र विराज लिम्बुको संयोजकत्वमा १ सय ५१ जनाको केन्द्रीय  समिति संगठन  गरेको हो । आजै युवाहरूले नाराजुलुस सहित विराटनगरमा मार्च पास गरेका...

लिम्बु चलचित्र निर्माण कार्यशाला  सुरु

भेलेटार(धनकुटा) । पूर्वको पर्यटकीय स्थल भेडेटारमा लिम्बु चलचित्र निर्माण कार्यशाला  सुरु भएको छ । कार्यशाला उदघाटन सत्रमा मिस नेपाल हङकङका अध्यक्ष तथा चलचित्र वितरक लोकराज आङबुहाङ, वरिष्ठ निर्देशक नवीन सुब्बा, निर्देशक समाजका सदस्य तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, आदिवासी जनजाति चलचित्र महासङ्...

आठौं अधिबेशनले नेतृत्वमा नाम्बिङ्हाङलाई चयन

इलाम । नेपाल आदिवासी जनजाति महासङ्घ इलामको आठौं अधिबेशनले नेतृत्वमा चक्र नाम्बिङ्हाङ येक्तेनलाई चयन गर्दै सम्पन्न भएको छ । इलाममा भएको अधिबेशनले उपाध्यक्षत्रयमा भक्त बहादुर थामी, नर बहादुर खवास, साबित्रा श्रेष्ठ, कोषाध्यक्षमा बालकुमारी देवान, सचीवमा याम वाङ्देल राई, सह सचिबद्वयमा माङ्गा उराउ र अर्जुन मगर रहेका छन् । ज...