पथरी शनिश्चरे गोल्डकप: आज झापा–११ र थ्री स्टार क्लब ललितपुरबिच प्रतिस्पर्धा हुने

पथरी। पथरी शनिश्चरे गोल्डकप अन्तर्गत सोमबारको खेल झापा–११ र थ्री स्टार क्लब ललितपुरबिच प्रतिस्पर्धा हुदैछ । खेल ३ बजे जातेमोडमा हुनेछ । हिजो साबिक विजेता सलहेस युथ क्लब सिराहाले लज्जास्पद हार व्यहोरेको छ । न्युरोड टिम (एनआरटी)ले ३-० गोल अन्तरले पराजित गर्दै तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शन...

पथरी शनिश्चरे गोल्डकप: साबिक विजेता सलहेसको लज्जास्पद हार

पथरी। पथरी शनिश्चरे गोल्डकप अन्तर्गत भएको आइतबार खेलमा साबिक विजेता सलहेस युथ क्लब सिराहाले लज्जास्पद हार व्यहोरेको छ । न्युरोड टिम (एनआरटी)ले ३-० गोल अन्तरले पराजित गर्दै तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपबाट सिरहालाई बाहिरायो । एनआरटीले खेलको १०औं मिनेटमै सलहेसका निग्मा घिसिङक...

पथरी शनिश्चरे गोल्डकप: आज एनआरटी काठमाडौं र सहलेस युवा क्लव सिराहाबिच खेल हुने

पथरी (मोरङ) ।  तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप-२०८३ अन्तर्गत आइतबारको खेल न्युरोड टिम (एनआरटी) काठमाडौं र सहलेस युवा क्लव सिराहाबिच हुदैछ । जातेमोड(पथरी)मा ३ बजेदेखि हुने प्रतियोगिता पथरी ११ फुटबल क्लबले आयोजना गरेको हो । शनिबार भएको उद्घाटन खेलमा आयोजक पथरी ११ एफसीलाई सडन डेथमा युकेएफसी कर्साङ...

पथरी शनिश्चरे गोल्डकप: आयोजकले जित्यो ?

पथरी (मोरङ) ।  तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप—२०८३ मा आयोजक पराजित भएको छ। शनिबार भएको उद्घाटन खेलमा आयोजक पथरी ११ एफसीलाई सडन डेथमा युकेएफसी कर्साङ भारत विजयी बन्यो । खेलको सुरुवातमै पानी पर्‍यो । खेल अवधिभर दुवै टिमबाट गोल हुन सकेन । ट्राइव्रेकरमा ४ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट ल...

आजदेखि पथरी शनिश्चरे गोल्डकप

पथरी । मोरङको पथरी शनिश्चरेमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप–२०८३ आजदेखि सुरु हुदैछ । क्लबका सचिब केशब राईका अनुसार पथरी रंगशालामा जाँते मोडमा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक पथरी ११ फुटबल क्लब र भारतको युकेएफसीबिच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरूसहित भारतको एक ...

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपको ट्रफी सार्वजनिक 

पथरी । मोरङको पथरी शनिश्चरेमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप–२०८३ को ट्रफी सार्वजनिक गरिएको छ। शुक्रबारआयोजक पथरी ११ फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरिएको हो । दुई हातभित्र गोलको प्रतीक रहेको ट्रफी बनाउन डेढ लाख बढी लागेको क्लबका सचिब केशब राईले जानकारी गराए । पथरी शनिश्चर...

फिफा विश्वकप २०२६: स्पेनद्वारा उपाधि रक्षा

फिफा विश्वकप २०२६ को फाइनल खेलमा स्पेनले  जितेको छ ।अर्जेन्टिनाविरुद्ध १-० गोल अन्तरले स्पेस विजयी बन्यो । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको १०६औं मिनेटमा स्पेनले अग्रता लिएको हो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् । सोही गोल निर्णायक बन्यो। यस अघि पनि १ पटक स्पेनले फिफा वि...

मेस्सीलाई जिताउन पूजापाठ, एकादशी बाबाले अर्जेन्टिनाले ५-३ गोल अन्तरले जित्ने भविष्यवाणी गरे

उर्लाबारी । फिफा वर्ड कपको फाइनल खेलमा अर्जेन्टिनालाई जिताउन भाइरल एकादशी बाबाले पूजा पाठ गरेका छन् । उर्लाबारी मङ्गबारे स्थित चर्चित खेलाडी लियोनल मेस्सीको प्रतिमा अगाडि बाबाले पूरा गरेका हुन् । पूजा गर्ने क्रममा अर्जेन्टिनाको स्पर्धी टिम स्पेनलाई बान समेत हाने । एकादशी बाबाको खास नाम बलराम खड्का हो । उनी मोरङको उर्ल...

पथरी शनिश्चरे गोल्डकप हुने

पथरी। मोरङको पथरीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप २०८३ असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ। पथरी–११ फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै गोल्डकप हुने बारे अवगत गराएको हो। गोल्डकप विजेताले ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन्। क्लबका सचिब केशर राईले गोल्डकपमा अनुमानित ८० ल...

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा विप्लव घोष नियुक्त

विराटनगर । प्रदेश सरकारले कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोष नियुक्त भएका छन् । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले घोषलाई ४ वर्षका लागि पदमा नियुक्त गरेका हुन् । सामाजिक विकास मन्त्रालयद्वारा जारी नियुक्ति पत्र अनुसार, प्रदेश खेलकुद ऐन, २०७६ (पहिलो संशोधन अध्...