गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछुः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०८० को पुनित अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको शुभराम्भको दिन वैशाख १ गते विहान शुभकामना सन्देश जारी गर्दै उनले अपेक...

लेखक मेन्याङ्बोको निधन

धरान । लेखक एवम पूर्व ब्रिटिस सेना अक्कलबहादुर मेन्याङ्बोको ९१ वर्षको उमेरमा निधन भएको छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संघन कक्षमा उपचारको क्रममा आज दिउँसो दुःखत निधन भएको उनका भतिज दिपक मेन्याङ्बोले जनाए । करिब तीन वर्षयतादेखि भने दीर्घरोगबाट पीडित थिए भने प्रोस्टेट क्यान्सर समेत भएको थियो त...

ठूलो लगानीको आवश्यकता छः प्रधानमन्त्री दाहाल

काठमाडौं । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । उनले भने, ‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ ।’ वैदेशिक पुँजी तथा प्रविधि भित्राएर...

प्रधानमन्त्री दाहालसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल 

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग बिहिवार बिहान नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गर्नुभएको छ। प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए ।भेटमा प्रधानमन्त्री दाहा...

सकियो मखमलको जुत्ता, चप्पल बनाउने एड्भान्स तालिम

पथरी । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत मखमलको जुत्ता, चप्पल बनाउने एक महिने एड्भान्स तालिम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजना, करुणा फाउण्डेसन नेपाल र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहकार्यमा भएको तालिम आज सकिएको हो । सो तालिमको समापन कार्यक्रममा नगरपालिकाका प्रमु...

जग्गा बर्गिकरण सम्वन्धी तालिम

पथरी । जग्गा वर्गिकरण सम्वन्धी जीआईएस दुई दिने तालिम पथरीशनिश्चरे नगरपालिकाले आयोजना गरेको छ । आज सम्पन्न तालिममा १० वटै वडाका वडाध्यक्ष, वडा सचिव र वडाको प्राविधिकहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नगरका अमिन सागर श्रेष्ठले गरेका थिए ।...

रास्ट्रीय सम्मानबाट भट्टराई, युवा सम्मानबाट फागो र पत्रकारिता सम्मानबाट राई सम्मानित 

पथरी । एभरेस्ट अङ्ग्रेजी आवासीय माध्यमिक विध्यालय पथरी शनिश्चरेद्वारा संचालित सीएम कन्दङ्वा स्मृति कोषले आज तीन जनालाई सम्मान गरेको छ। साहित्यकार, समालोचक र अनुवादक झापा दमक १ का प्रा.डा. गोविन्दराज भट्टराईलाई नगद १ लाख एक हजारसहित सी.एम.कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९ बाट सम्मानित भएका हुन् । ६५ भन्द...

युमा साम्यो महासभा मलेसियाको चौथो अधिवेशन सम्पन्न

सुमन येक्तेन मलेसिया । युमा साम्यो महासभा मलेसिया समितिको ऐतिहासिक चौथो अधिवेशन ९ अप्रिल २०२३ मा सम्पन्न भयो । अधिवेशनले इन्द्रकुमार आङबुहाङको अध्यक्षतामा ४० सदस्यीय एक कार्यसमिति चयन गरेकोछ । येस्तो बन्यो कार्य समिति सल्लाहकारहरू १. श्री इन्द्र लुम्फुङवा २. श्री अटल सेनेहाङ् ३. श्री कमल काम्बाङ ४. . श्री अम...

पथरी शनिश्चरे नगरपालिकामा नापी सुरु गर्ने निर्णय

पथरी । पथरी शनिश्चरे नगरपालिकाको वडा नं. १, ४ र ८ का तोकिएका ब्लकहरुबाट नापीका कामहरु सुरु गरिने भएको छ । पथरी शनिश्चरे नगरपालिकाले मंगलबार सरोकारवालाहरुसँग छलफल गरेपछि नाप नक्साको काम सुरु गर्ने निर्णय भएको नगरको भूमि सम्वन्धी सेवा केन्द्र प्रमुख ताराप्रसाद ढकालले जानकारी दिए । नगरको सभाहलमा भएको सो छलफल कार्यक्रममा ...

‘निजी क्षेत्र बलियो नभई मुलुक समृद्ध हुन सक्दैनः प्रधानमन्त्री दाहाल(मन्तव्यको पूर्ण पाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा समुद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन सक्द...