सहिद लाजेहाङको मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा

पथरी । सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद लाजेहाङ लिम्बु को मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा गरिएको छ। आन्दोलनरत ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले बिज्ञप्ति जारी गर्दै सो माग गरेको हो । बिज्ञप्ति मा भनिएको छ, `सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद लाज...

हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ: प्रधानमन्त्री दाहाल 

काठमाडौँ । शनिबार बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरेका छन् । दाहालले विदेश र विदेशी भन्नेबित्तिकै रा...

लक्समको नेतृत्वमा महासभा गठन

दमक । युमा साम्यो महासभा, नेपाल झापा जिल्ला समितिको प्रथम अधिवेशन सम्पन्न सम्पन्न भयो । आज  शिवसताक्षी दुधेमा भएको अधिबेशनले सुरजविक्रम लक्सम(दुधे)को नेतृत्वमा १८ सदस्यीय समिति चयन भएको महासभाले जनाएको छ । समितिको उपाध्यक्षद्वयमा भवानीविक्रम चेम्जोङ(शिवसताक्षी), कुल बहादुर थलङ(भद्रपुर),सचिवमा पूर्ण सुहाङ(बुद्धशान्ति),...

संघर्ष समितिको बैठक: सहिद लाजेहाङको अन्त्येष्टि शनिबार गर्ने

‘पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को बैठक  बैशाख ५ गते बसेको छ । संयुक्त सङ्घर्ष समितिले परिवारजनसँग सवन्वय गरी नेपालको सङ्घीयता कार्यान्वयन पछिको पहिलो पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई  वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय भएको छ ।  अन्त्येष्टिको लागि शव यात...

रोकिएको जग्गाको कित्ताकाट खुला

काठमाडौँ । भूमि सुधार मन्त्रालयको प्रस्तावमा सरकारले रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यो निर्णयले जग्गाको अंशबण्डा र कारोबारलाई सहज बनाउने बताइन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ पारित गर्दै कित्ताका...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा उपलब्धि सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले उपलब्धिको सार्वजनिक गरे । कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएक...

सीके राउत बाह्य शक्ति केन्द्रबाट परिचालितः उपेन्द्र यादव

बारा । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको चरित्र आपराधिक प्रवित्तिको भएको र उनी देश बाहिरको शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन् । सोमबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा चुनावी घरदैलोका क्रममा सन्चारकर्मीसंग कुरा गर्दै यादवले भने, ‘सीके राउत...

याक्थुङ चुम्लुङ अमेरिकाको नवौ महाधिबेशन

अमेरिका । किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशनले आगामी ( २०२३- २०२५ ) २ बर्षे कार्यकालको निमित्त दिपक थेबे लिम्बुको नेतृत्वमा २६ सदस्यीय कार्य समिति चयन गरेको छ । चुम्लुङको नयाँ कार्य समितिमा अध्यक्ष दिपक थेबे, बरिष्ठ उपाध्यक्ष सरोज थाङ्देन, उपाध्यक्षहरु बिबस माङ्मु ( म्यासाचुसेट्स ), निलम जबेगु ( न...

आर्थिक परिसूचकमा राम्रो सुधार आएको छः प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएतापनि समष्टिगत ...

७० वर्ष माथिका माता सम्मान कार्यक्रम

पथरी । शालिग्राम भजन किर्तन मण्डली परिवार पथरी शनिश्चरे ले माता सम्मान कार्यक्रम २०८० को आयोजना गरेको छ । आज नर्वदेश्वर मन्दिर पथरी शनिश्चरे १ मा आयोजित सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा ७० वर्ष माथिका माताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष...