सासंदविरुद्ध प्रदर्शन गर्ने आधा दर्जन प्रदर्शनकारी पक्राउ

खोटाङ । जिल्ला समन्वय समितिको हलमा कोशी प्रदेश नामाकरणको विरुद्ध प्रदर्शन गर्ने आधा दर्जन प्रदर्शनकारी खोटाङ दिक्तेलबाट शनिबार पक्राउ परेका छन् । कोशीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्य पाँचकर्ण राईको विरुद्धमा नारावाजीसहित कालो झन्डा देखाइ शान्तिपूर्ण रुपमा विरोध गर्ने क्रममा प्रदर्शनकारी पक्राउ परेका हुन् । किर...

नर्सदेखि पुजारीसम्मलाई जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले प्राविधिक र हवाई र विविध सेवा तर्फका पदिय तथा विल्लादार पदहरूमा दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको हो। सो को सूचना गोरखापत्रमा आज प्रकाशित छ । खुला तथा समावेशी प्रतियोगिताबाट नर्सदेखि पुजारीसम्म पदपूर्ति गर्न सेना...

पथरीमा राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

पथरी । मोरङको पथरीशनिश्चरेमा सहिद रत्न कुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता-२०७९ सुरु भएको छ। शुक्रबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो र नेपाल बुद्धिचाल महासंघका महासचिव धरम लामाले संयुक्त रूपमा चेस बोर्डमा गोटी चालेर उद्घाटन गरेका छन् । नगरपालिकाका प्रमुख मोहन प्र...

सरकारद्वारा लाजेहाङ्लाई सहिद घोषणा

काठमाडौँ । कोशी प्रदेश नामकरणको विरोधमा बिराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते भइ निधन भएका लाजेहाङ लिम्बू(पदम)लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिम...

नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न बन्यो जग्गा खोजविन समिति

पथरी । बुधबार पथरी शनिश्चरे नगरपालिकाले बोलाएको सर्वपक्षीय बैठकमा नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्ने विषयमा एकमत देखिएको छ । जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाहरुको उपस्थिति रहेको बैठकले जग्गा खोजविन समिति गठन गरेको छ । सो जग्गा खोजविन तथा व्यवस्थापनको लागि नगर प्रमुख मोहनप्रसाद तुम्वापोको ...

सहकारी क्षेत्रको भूमिका दूरगामी, अर्थपूर्ण र बहुआयमिक छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी क्षेत्रको भूमिका दूरगामी, अर्थपूर्ण र बहुआयमिक रहेको बताएका छन् । आज तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । 'राष्ट्रिय अर्थतन्त्रको निर्माणका लागि अन्य दुई क्षेत्रको महत्वपूर्ण भूमिका रहने भए पनि समाजवादोन्मुख अर्थतन्त्रको प्रमुख आधारका रूपमा स...

कोशी प्रदेश सरकारद्धारा तीन समिति गठन

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले तीन समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले सो लगायत निर्णय गरेको हो । सिंचाईमन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा पूर्वाधार विकास मन...

एसईई परीक्षाको अनुगमन

पथरी । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को पथरीशनिश्चरे नगरपालिकाद्वारा अनुगमन गरिएको छ । नगरपालिका भित्र रहेको परीक्षा केन्द्रहरु अमरसिंह माध्यमिक विद्यालय, बुद्ध मावि, भागिरथ मावि र सिंहवाहिनी माविमा अनुगमन कार्य गरिएको हो । अनुगमनमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, शिक्षा शाखा तथा खेलकुद शाखा प्रमुख शालिग्र...

तीन खम्बे अर्थनीति बलिदानको जगबाट प्राप्त भएको होः प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लखेखित तीन खम्बे अर्थनीतिको व्यवस्था ठूलो संघर्ष र बलिदानको जगबाट प्राप्त भएको बताएका छन् । ‘‘संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको छ– निजी, साझेदारी र सहकारी। यो निकै ठूलो संघर्ष र बलिदानको जगबाट प्राप्त भएक...

कोशीविरुद्धको आन्दोलनकर्मी राई पक्राउपछि छुटे

इटहरी । हिजो पक्राउ परेका किरात राई यायोक्खा जिल्ला सदस्य इटहरी उपमहानगरपालिका २० का दिपराज राई (दिप खिम्दुङ) मध्यान्न छुटेका छन् । प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले चैत २१ गते बिज्ञप्ति जारी अविलम्ब रिहाइ गर्न माग गरेको थियो । प्रेस विज्ञप्तिमा निर्दोष खिम्दुङको विनाशर्त अविलम्ब रिहा नभएमा सशक्त प्र...