तीन वडामा पशुपन्छी तालिम सुरु

पथरी । समुन्नत पशुपन्छी तथा माछा पालन, सम्पन्न किसान समृद्ध नगर मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिम कार्यक्रम सुरु भएको छ । पथरीशनिश्चरे वडा नं. ५, ६ र ९ मा आजदेखि तीन दिनम्म सञ्चालन हुने सो तालिमको आयोजना पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको हो । ताल...

मन्त्रिपरिषदद्धारा पुस १७ गते प्रदेशसभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय

विराटनगर । मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । पुस १७ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निधो गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा सोमबार बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिव...

खापुङद्धारा गनगाईलाई सपथ ग्रहण

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईलाई शपथग्रहण गराएका छन् । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको प...

क कस्ले लियो, मातृभाषामा सपथ ?

विराटनगर । प्रदेश नम्बर १ का ६ जना नवनिर्वाचित प्रदेश सभा सदस्यले मातृभाषामा सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले एक जनालाई थारु भाषामा र अन्य ५ सांसदहरुलाई याक्थुङ लिम्बु भाषामा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । प्रदेश सांसदमा पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचि...

तीन ३ जना उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् गठन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना उपप्रधानमन्त्री ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । मन्त्रिपरिषद् विस्तारसँगै एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् । एमाले उप...

प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज, सानो आकारको मन्त्रिमण्डल गठनको तयारी

११ पुस, काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीय...

जेष्ठ नागरिकको हलमा उद्यमशीलता तालिम समापन

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा अवस्थित जेष्ठ नागरिकको हलमा ८ दिने उद्यमशीलता विकास तालिमको समापन भएको छ । वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षता, नगरका प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्य सपना राई, लघु उद्यम विकास शाखा संयोजक सपना कार्की र कर्म...

आज ५ सांसदले याक्थुङ लिम्बु भाषामा शपथ लिने

विराटनगर । प्रदेश नम्बर १ का पाँच जना नवनिर्वाचित प्रदेश सभा सदस्यले मातृभाषामा सोमबार शपथ लिने भएका छन । ती मध्ये दुई वहालवाला मन्त्रीसमेत हरेका छन् । प्रदेश सांसदमा पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजना मन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बाले र इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृत...

ऐतिहासिक कृति सिक्किम विश्वविद्यालयमा पढाइ हुने

ऐतिहासिक कृति सिक्किम विश्वविद्यालयमा पढाइ हुने गान्तोक(सिक्किम) । लेखक अर्जुनबाबु माबुहाङ र अमित थेवेद्वारा लिखित ऐतिहासिक पुस्तक सिक्किमको विश्वविद्यालयमा पढाइ हुने भएको छ । लेखकद्वयको पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिं चेम्जोङका लेखोट’सिक्किमको विश्वविद्यालयको स्नातकतहमा अध्ययनहुनलागेको हो । सिक्किम प्रा...

लिम्बुले पाए टिकट

बेलबारी । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ । उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले बेलबारी नगरपालिका ८ का नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका लिम्बुलाई टिकट दिएको हो । आयोगले मनोयन दर्ता गर्न कांग्रेसलाई १ बजेसम्मको समय दिएको...