गोही होली खोलामा पुल निर्माण तीव्र, स्थानीयमा खुशी

पथरी, (मोरङ)। मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित मिलन चोक-सेवारो चोक जोडने गोही होली खोलामा मोटरेबल पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। वर्षौंदेखि पुल अभावका कारण सास्ती खेप्दै आएका स्थानीयवासी पुल निर्माण सुरु भएपछि उत्साहित बनेका छन्। गोही पुलको शिलान्यास २०८२ साल माघ १२ गते विशेष समारोहका बीच पूर्व...

अवैध गाँजाको बोट नष्ट

भोजपुर । जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै गरेको छ । साउन ०५ गते इलाका प्रहरी कार्यालय बोयाङ र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-८ र ९ वडाका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका २ हजा...

फिफा विश्वकप २०२६: स्पेनद्वारा उपाधि रक्षा

फिफा विश्वकप २०२६ को फाइनल खेलमा स्पेनले  जितेको छ ।अर्जेन्टिनाविरुद्ध १-० गोल अन्तरले स्पेस विजयी बन्यो । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको १०६औं मिनेटमा स्पेनले अग्रता लिएको हो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् । सोही गोल निर्णायक बन्यो। यस अघि पनि १ पटक स्पेनले फिफा वि...

५ करोड ८६ लाखमा पक्की पुल बन्यो 

सुनझोडा(मोरङ) । मोरङ्को पथरी शनिश्चरे नगरपालिका–२ र उर्लाबारी नगरपालिका–३ लाई जोड्ने सुनझोडा खोलामा पुल बनिएको छ । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको बजेटमा निर्माण गरिएको पुल विराटनगरस्थित कार्की बन्धु कन्स्ट्रक्सन प्रालिले ५ करोड ८६ लाख ७३ हजार ४४८ रुपैयाँ (भ्याटसहित) को लागतमा निर्माण गरेको हो। पुलको शिलान्यास...

मेस्सीलाई जिताउन पूजापाठ, एकादशी बाबाले अर्जेन्टिनाले ५-३ गोल अन्तरले जित्ने भविष्यवाणी गरे

उर्लाबारी । फिफा वर्ड कपको फाइनल खेलमा अर्जेन्टिनालाई जिताउन भाइरल एकादशी बाबाले पूजा पाठ गरेका छन् । उर्लाबारी मङ्गबारे स्थित चर्चित खेलाडी लियोनल मेस्सीको प्रतिमा अगाडि बाबाले पूरा गरेका हुन् । पूजा गर्ने क्रममा अर्जेन्टिनाको स्पर्धी टिम स्पेनलाई बान समेत हाने । एकादशी बाबाको खास नाम बलराम खड्का हो । उनी मोरङको उर्ल...

बक्राहाको कटान जोखिम बढेपछि  स्थलगत अनुगमन

पथरी(मोरङ) । पथरीशनिश्चरे नगरपालिका–५ स्थित सुन्दरीचोकमा रहेको जनता आधारभूत विद्यालयको पूर्वतर्फ बग्ने बक्राहा खोलाबाट कटान हुने जोखिम बढ्दै गएपछि स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीमा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापो, इलाका प्रहरी कार्यालय पथर...

विजयपुर दरबार परिसर बचाउ आन्दोलन थप मजबुत हुँदै

धरान(सुनसरी) । बि.स.२०७४ मा निर्माण भएको विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति पुनर्गठन भएको छ । तत्कालीन सह-सहसंयाजक एवम् पूर्व संयाेजक सुवासचन्द्र हुक्पा चाेङवाङकाे अध्यक्षतामा समिति पुनर्गठन भएको छ । चाेङवाङ नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) धरान र कियाचु धरानका पूर्व अध्यक्ष समेत हुन् । उनी कियाचु सुनसरी सहसच...

गणेश नेपाली घटना: मनमा एउटै प्रश्न घुमिरहयो

सिंहदरबारबाट बाहिरिँदै गर्दा सञ्चारकर्मी साथीहरूले मलाई घेरेर गणेश नेपालीको घटनाबारे केही प्रश्न गर्नुभयो। तत्काल मनमा आएका केही कुरा राखेँ। तर त्यहाँबाट फर्किएपछि ती प्रश्नहरूले मलाई छाडेनन्। धेरै बेरसम्म मनन गर्दा मनमा एउटै प्रश्न घुमिरह्यो हामी साँच्चै अघि बढ्यौँ, वा घटनाहरू मात्र फेरिए, हाम्रो यथार्थ उही ठाउँमा ...

याक्थुङ लिम्बू भाषिक सांस्कृतिक नागरिक अभियानलाई सहयोग 

धरान । याक्थुङ लिम्बू भाषिक सांस्कृतिक नागरिक अभियानलाई धरान एक कार्यक्रमका बिच सहयोग गरिएको छ । याक्थुङ चुम्लुङ नेपालको तर्फबाट याक्थुङ चुम्लुङ नेपालको सघिय केन्द्रीय उपाध्यक्ष युमा याक्थुङ बेघा " बिराट " तथा सङ्घीय केन्द्रीय काेषाध्यक्ष नेपाल कृषि विकास बैंकको पूर्ब शाखा प्रमुख कृष्ण याक्थुङ लिम्बू फाेम्वाेले आर्थ...

मातृभाषालाई कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न माग

धरान(सुनसरी) । याक्थुङ (लिम्बू) भाषा र सिरिजङ्गा लिपिलाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न माग गर्दै भाषिक अभियन्ता तथा सरोकारवालाले धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्रविक्रम बेघालाई ज्ञापनपत्र बुझाएका छन्। सोमबार ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख बेघाले भने, “यो ज्ञापनपत्र जस्ताको तस्त...