हसन्दह च्यालेन्ज कपको उपाधि बिहानीलाई 

हसन्दह ।दोस्रो हसन्दह च्यालेन्ज कप २०८१ को उपाधि बिहान युवा क्लबले आफ्नो पोल्टामा पारेको छ । खेलकुद विकास समिति हसन्दह वडा नं. ५ र ६ को आयोजनामा भएको फाइनल खेलमा बाहुनी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । बिहानी युवा कल्बका सबिन मगर प्लेयर अफ द टुर्नामेन्ट हुन सफल भए भने बाहुनी फुटब...

 न्यायीक समितिद्वारा  सामाजिक सुरक्षा विषयक प्रशिक्षण 

पथरी । अनौपचारिक क्षेत्रमा योगदानमा आधारित मजदुरहरुको सामाजिक सुरक्षा विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरपालिकाको सभाहलमा अनौपचारिक क्षेत्रमा योगदानमा आधारित मजदुरहरुको सामाजिक सुरक्षा विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । न्यायिक समिति सदस...

लेखक केशु विरहीद्वारा लिखित ‘उपद्रष्ट्रा हर्कमान तामाङ’ पुस्तक लोकार्पण

बेलबारी । अनुसन्धान अक्षयकोष निर्माणार्थ केशु विरहीले लेखेको 'उपद्रष्टा हर्कमान तामाङ' पुस्तक लोकार्पण भएको छ। आज बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एण्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह - आयोजनामा उक्त पुस्तक लोकार्पण एक समारोहका बीच उद्घाटन भएको हो। बेलबार...

पथरीमा व्यवसायिक मत्स्य प्राविधिक परामर्श 

पथरी ।  व्यवसायिक मत्स्य फार्महरुमा स्थलगत मत्स्य उपचार तथा प्राविधिक परामर्श सेवा कार्यक्रम पथरीमा सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र विराटनगरको आयोजना सो कार्यक्रम नगरमा ५ र ६ गते ग...

हिउँदे मकै र अनुदानमा कृषि यन्त्र उपकरणको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमको अनुगमन गरिएको छ । आज वडा नं. ७ मा कृषि विकास शाखा पथरी शनिश्चरेमा मकै रोप्नको लागि कृषि शाखाबाट प्राप्त हुने अनुदान रकम प्राप्तका लागि सहभागी गराई पाउ...

दुई सहकारीको अनुगमन

पथरी । सहकारी शाखा पथरी शनिश्चरे नगरपालिकाले दुई वटा सहकारीमा अनुगमन गरेको छ। आइतबार पथरी शनिश्चरे वडा नं. २ को चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को अनुगमन गरिएको हो । नगर उप–प्रमुख देविमाया काफ्ले, नगरका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. २ का वडाध्यक्ष नैना राई...

आगलागीबाट ५ घर जली नष्ट

खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-७ हलेसी बजारमा आगलागी हुँदा ३ वटा घर पूर्णरुपमा र २ वटा घर आंसिकरुपमा जली नष्ट भएको छ । फागुन ४ गते साँझ ७ बजे पदम राईको हार्ड-वेयर पसल रहेको काठ र जस्ताले बनेको ३ तले घरमा रहेको भान्सा कोठाबाट ग्याँस लिक भई आगोलागी हभएको थियो । उक्त घर नजिकमा रहेको आइरख राईको न्यु कल्याण होट...

ब्यूटी पार्लर सीप विकास तालिम सुरु

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको लघु उद्यम विकास शाखाक आयोजनामा ३ महिने ब्यूटी पार्लर सीप विकास तालिम सुरु भएको छ। वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपानेको अध्यक्षतामा भएको ब्युटीपार्लर सिप विकास तालिमको उद्घाटन गरिएको हो । सो तालिमका वडा नं. ४ का १५ जना युवतीहरुको सहभागिता रहेको छ । यसैगरी सो कार्यक्रममा वडा सदस...

हिउँदे मकै खेती क्षेत्रको अनुगमन

हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदानको अनुगमन पथरी । पथरी शनिश्चरे नगरपालिकाले हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदानको अनुगमन गरेको छ। पालिकाको वडा नम्बर २ मा उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वको समूहले अनुगमन गरेको हो । कृषि विकास शाखामा मकै रोप्नको लागि कृषि शाखाबाट प्राप्त हुने अनुदान रकम प्राप...

८ नम्बर वडा कार्यालयले नृत्य गर्न सिकायो

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले बालबालिकालाई नि:शुल्क नृत्य गर्न सिकाएको छ । दुई महिनासम्म सन्चालन भएको निःशुल्क नृत्य प्रशिक्षण वडा कार्यालयमा औपचारिक कार्यक्रम गरि समापन भएको छ।सो अवसरमा वडाभित्रका विभिन्न उमेर समूहका बालबालिकाहरूको उत्साहजनक उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न डान्स समूहहरूले सुन...