आजदेखि मिनि पथरी महोत्सव-२०८१

पथरी । बिसाल युवा क्लबको आयोजना तथा कृषि बजार पथरी शनिश्चरेको सहकार्यमा आजदेखि मिनि पथरी महोत्सव-२०८१ सुरु हुदैछ । महोत्सव फागुन १५ गते बिहिबारको दिनदेखि चैत २ गतेसम्म हुने आयोजकले पत्रकार सम्मेलन गरि बताएको छ । पथरी शनिश्चरे-१, बिशाल बजारमा हुने महोत्सवमा ज्योति मगर, दुर्गेश थापा, डम्बर नेपालीलगायत चर्चित कलाकारहरू...

अनुदानमा कृषि यन्त्र उपकरणको अनुगमन

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वको टोलीले हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमको अनुगमन गरेको छ । मंगलबार वडा नं. ४ मा मकै रोप्नको लागि कृषि शाखाबाट प्राप्त हुने अनुदान रकमका लागि  अनुगमन गरिएको हो । उन्नत जातको मकै रोप्...

 संगीनि प्रशिक्षण सुरु

सखुवारा। पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले परम्परागत संगीनि गायन तथा नृत्य प्रशिक्षण सुरुवात गरेको छ । लोपोन्मुख संगीनि नृत्यलाई पुस्तान्तरण र संरक्षण गर्नका लागि वडाका ५० भन्दा बढी महिलाहरूलाई प्रशिक्षण गराइरहेको वडाध्यक्ष नवीन कार्कीले जानकारी गराए । विभिन्न जाति/जनजातिहरूको सस्कृतिहरुलाई संरक्षण र पुस्तान्तरण गर...

‘नो केबलकार’ पक्षमाथि ताप्लेजुङ भएको घटनाको जसपा नेपालले पुनः विरोध गर्‍यो

पथरी । जनता समाजवादी पार्टी नेपाल(जसपा नेपाल )ले ‘नो केबलकार’ आन्दोलनका अभियान्ताहरुमाथि ताप्लेजुङको फुङलिङमा शनिबार राति भएको दमन, धरपकड र आक्रमणको विरोध गरेको छ । राज्य प्रशासन पछिल्लो समय जनघाती बन्दै गएको आरोप लगाउँदै जसपा नेपालले सरकारी पक्षको सो कार्यको भण्डाफोर गर्न र निरन्तर नो केबलकार आन्दोलनमा सहभागी हुन, समर...

अमेरीकी डलर सहित १ जना मानिस पक्राउ

विराटनगर ।  विराटनगर बिमानस्थलबाट एक जना यात्रुलाई एक सय दरका जम्मा एकासी सय अमेरिकी डलर सहित प्रहरीले पक्राउ गरेको छ । फागुन ९ गते बेलुकी साढे ७ बजे यती एयरलाईन्सको फ्लाइटबाट विराटनगरदेखि काठमाण्डौ जान लागेका जिल्ला सुनसरी भोक्राह नरसिंह गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३४ को नौशाद अन्सारी पक्राउ परेका हुन्  । आवश्य...

ताप्लेजुङमा  आइतबारदेखि अनिश्चितकालीन निषेध आदेश जारी

ताप्लेजुङ । जिल्लाको मुकाम फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । आइतबार बिहान ५ बजे देखि अर्को आदेश नआएसम्मको लागि निषेध आदेश जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदंगा, झ...

पथरीमा डिटेल एजुकेशन कन्सल्टेन्सी

पथरी । डिटेल एजुकेशन कन्सल्टेन्सीले आफ्नो तेस्रो शाखा  पथरीमा खोलिएको छ । शनिबार आयोजित विशेष समारोहमा सो शाखाको उद्घाटन गरिएको हो । प्रदेशसभा सदस्य मान बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कन्सल्टेन्सीका सीईओ योगेन्द्र चौहान, वडा नं १ का अध्यक्ष भीम कुमार राई, पञ्चायत मावि तथा पथरी शनिश्चरे व्यवस्थापन...

एमाले जिल्ला अधिबेशन प्रतिनिधिमा पथरी शनिश्चरेबाट कोको छानिए?

पथरी । नेकपा (एमाले) मोरङ जिल्लाको ११ औँ अधिवेशनको लागि पथरी शनिश्चरे नगरपालिकाबाट प्रतिनिधि चयन गरिएको छ ।वडा नं. १ बाट बाबुराम ऐङदेन लिम्बू, भीमकुमार राई, धनकुमार तामाङ, जयराम विष्ट, दुर्गादेवी दंगाल सुवेदी, विश्वमणि निरौला, कुलमणि गुरुङ, कृष्णप्रसाद भट्टराई, मणि लुम्फूवा लिम्बू, गणेश श्रेष्ठ, रोमान्सी धिमाल, देवी रा...

विद्यार्थी र लेटाङ नगरपालिकाबीच अन्तरक्रिया

पथरी । पञ्चायत मावि पथरीका कानुन समूहका छात्र-छात्राहरूले लेटाङ्ग नगरपालिकाको न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन्। शुक्रबार कक्षा -११ र १२ का विद्यार्थीहरूले पालिकाका प्रमुख भुपेन्द्र कुमार लावती, न्यायिक समितिकी संयोजक तथा उप प्रमुख कृष्ण कुमारी निरौला पोख्रेल सहितका जनप्रतिनिधिहरुसि...

आदर्श सीताको १८ औं वार्षिकोत्सव

शनिश्चरे । आदर्श सीता आधारभूत विद्यालय पथरी शनिश्चरे ९ रिगुवाले आफ्नो १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ मनाएको छ । कार्यक्रममा पुरस्कार, दाताहरुलाई सम्मान र साँस्कृतिक कार्यक्रम गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडाध्य...