मंगोल युवा क्लबले सुपारी रोप्यो

सखुवारा । मंगोल युवा क्लब पथरी शनिश्चरे ८ मोरङको आफ्नो क्षेत्रफलमा विरुवा रोपण गरिएको छ । शनिवार क्लबका सचिव सुनिल सोदेम्बा लिम्बूको नेतृत्वमा क्लवको जग्गा भित्र ३४ वटा सुपारीको विरूवा रोपिएको हो। स्थानीयबासी ले १ कठ्ठा क्षेत्रफल रहेको मंगोलको भवन र खाली क्षेत्रमा सरसफाइ पनि गरेका थिए । मंगोल युवा क्लव वि. सं. २०४८ ...

खोलामा नुहाउने क्रममा २ बालकको मृत्यु

खोटाङ। जिल्लाको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेल स्थितमा खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजकुमार राईको ९ बर्षीय छोरा राज राई र टंकराम राईको ११ बर्षीय छोरा अर्जुन राई रहेका छन् । हिजो दिउँसो बिद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङ्खु खोलामा नुहाउने क्रममा दुबैजनाको डुबेर मृत्यु ...

कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ

धनकुटा । जिल्लाको सागुरीगढी गाउँपालिका-५ का ५१ बर्षीय नर्बिक बिश्वकर्मालाई कुटपिट गरि हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको चौबीसे गाउँपालिका- ६ का ५० बर्षीय कमल बिश्वकर्मा रहेका छन् । साउन ३० गते मादक पदार्थ सेवन गरी कमल बिश्वकर्माले सामान्य बादबिवादको क्रममा कुटपिट गर्दा घाई...

‘गुमनाम एक इतिहास बिसे नगर्ची ‘ पुस्तक प्रकाशन

पथरी। पृथ्वीनारायण शाह र उनका वुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीकाे बिषयमा गहिरो खाेज, अनुसन्धान गरि 'गुमनाम एक इतिहास बिसे नगर्ची ' नामक पुस्तक प्रकाशन भएको छ । माेरङ पथरी शनिश्चरेका खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले याे पुस्तक लेखेका हुन् । बिसेकाे जन्म स्थल गाेरखा पुगेर उनलाई र उनको सन्तान, छाेरालाई दिएक...

 गान्धी मार्गको ढिलासुस्तीप्रति मन्त्री तामाङलाई ध्यानाकर्षण

पथरी । मनमोहन गान्धी मार्गको निर्माणमा भएको ढिलासुस्तीप्रति पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले कान्छाराम कन्ट्रक्सनका प्रमुख एवं उर्जा राज्यमन्त्री माननीय पूर्णबहादुर तामाङलाई ध्यानाकर्षण गराएका छन् । आज मनमोहन गान्धी मार्गको ढिलासुस्तीले जनप्रतिनिधि तथा आम जनसमुदायले भोगेको सास्तीको विषयमा नगर प्...

वारङ्गीमा प्रहरी पोष्ट स्थापना भएपछि खुसीयाली

लेटाङ । मोरङको पहाडी क्षेत्र लेटाङ नगरपालिकाको वारङ्गीमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । भदौ ५ गते १३:३० बजे पोष्टको उद्घाटन गरी सेवा शुभारम्भ गरिएपछि स्थानीयबासीमा खुसी छाएको छ । लेटाङ ७ का  कार्यबहाक वडा अध्यक्ष अधिकमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लाव...

पेस्तोलसहित १ जना पक्राउ

झापा । जिल्लाको अर्जुनधारा नगरपालिका- ४ का ६२ बर्षीय ईन्द्र बहादुर आङ्देम्बेलाई १ थान कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । हिजो राति ८ बजे आङ्देम्बेले घरमा अवैध हात हतियार राखेको  सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आङ्देम्बेलाई पक्राउ गरेको हो । उनको सम्बन्धमा प्रहरीले थप अनु...

याक्थुङ युवा मञ्च मोरङमा नयाँ नेतृत्व निर्वाचित

पथरी। सुनिल सदेम्बाको नेतृत्वमा याक्थुङ युवा मञ्च मोरङ गठन गरिएको छ। सोमवार सिरिजंगा स्मृति धार्मिक बन पथरीमा भएको याक्थुङ युवा हरुको भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षद्वयमा आनन्द बेघा, हाङमा याक्थुङमा, सचिवमा समिर साउदेन, सहसचिवमा निश्चल वनेम, कोषाध्यक्षमा रजल आङदेम्बे र सदस्...

खपेटासहित ५ जना पक्राउ

पथरी । मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको बेलवारीबाट पथरीतर्फ आउदै गरेको प्र.१-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ती व्यक्तिहरु पक्राउ परेका हुन् । मोटरस...

हरियालीमा स्वीमिङको क्रेज

पथरी । पछिल्लो केही दिनयता मुलकभर गर्मी अत्यधिक बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले औषत दैनिक ३६ डिग्रीभन्दा बढी  अधिकतम तापक्रम मापन गरिरहेको छ । गर्मी बढेसँगै हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे २ मोरङमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरीमा घुइँचो देखिन थाल...