पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले कम्प्युटर नभएका विद्यालयहरूलाई १ /१ थान ल्यापटप वितरण गरिएको छ । आज नगरपालिकामा नगर उप–प्रमुख देविमाया काफ्लेले ल्यापटप वितरण गरेकी थिइन् । वडा नं. ९ को आदर्श सीता आधारभूत विद्यालय (आवि ), वडा नं. ५ को सहिद रामलक्ष्मण आवि, वडा नं. ५ को जनता आवि, वडा नं. २ को सरस्वती आवि, वडा नं....






