बेलायतको साेसाइटीमा पुग्यो याक्थुङ सँस्कृति

लन्डन । नेपालका पूर्वी आदिवासी याक्थुङ समुदायको सँस्कृति बेलायतको प्रतिष्ठित राेयल जियाेग्राफिकल साेसाइटीसमक्ष पुगेको छ । साेसाइटीकाे सेन्ट्रल लन्डनस्थित सङ्ग्रहालयकाे भवनमा याक्थुङ लिम्बु समुदायका विविध सँस्कृतिहरू प्रदर्शन भएका छन् । गत मे ३१ तारिखका दिन 'इन्डिजिनाइजिङ दि हिमालयज' कार्यक्रमअन्तर्गत भएको एक दिने का...

जसपा नेपालको एकताको पहिलो महाधिवेशन सुरु

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकतको पहिलो महाधिवेशन आज (सोमबार)बाट सुरु हुँदैछ । मधेश प्रदेश जनकपुरधामको तिरहुतीया गाछीस्थित खुला प्राङ्गणमा दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु हुने महाधिवेशनको उद्घाटन समारोहमा...

लागु औषध विरूद्ध डोजाङको अभियान संचालन

पथरी । मोरङको पथरी शनिश्चरे तेक्वान्दो डोजाङले लागु औषध विरूद्ध अभियान शनिवार संचालन गरेको छ। "से नो टु ड्रग्स "भन्ने मूख्य नाराका साथ पछिल्लो समय बढ्दो रूपमा रहेको लागु औषध दुर्व्यवसनी विरूद्ध सो अभियान संचालन गरेको हो। डोजाङका प्रमुख कैलाश राईले अहिलेको समयमा युवा वर्गहरूमा बढ्दै गएको लागू औषध दुर्व्यवसनी विरूद्ध ...

भाषा विधेयक ल्याउन अभियन्ताहरूकाे दबाब

विराटनगर । याक्थुङ(लिम्बु) भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गराउन तत्कालै भाषाको विधेयक ल्याउन अभियन्ताहरूले दबाब दिएका छन् । याक्थुङ भाषा कार्यान्वयन सराेकार समूहले अर्थमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय नेताहरूसँग भेटेर बजेट अधिवेशनमा पारित हुने गरी भाषा विधेयक ल्याउन माग गरेका छन...

लिम्बु भाषा कक्षा १२ को परीक्षा सकियो

मोरङ । इलाम र मोरङमा लिम्बु भाषाको परीक्षा सकिएको छ । इलाम माङसेबुङ ५ मा अवस्थित सरस्वती माध्यमिक बिधालयमा शुक्रबार लिम्बु भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । सरस्वती माबि परीक्षा केन्द्रमा २८ जना रहेकोमा २४ जना बिद्यार्थीले परीक्षा लेखेका थिए । परीक्षामा ७ जना पुरुष सहभागी रहेका थिए । १७ जना महिला परीक्षार्थी...

आजदेखि पथरीमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी सञ्चालनमा

पथरी। हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे २ मोरङले सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी सञ्चालनमा ल्याएको छ। सुकवार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले पौडी पोखरीको गेटमा रहेको रिवन काटेर पोखरी उदघाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा हरियाली वन पब्लिक लि.का अध्यक्ष दिलबहादुर तामाङ, नौ...

पञ्चायतमा वृक्षारोपण

पथरी । हाम्रो भूमि: हाम्रो भविष्य मूल उद्घोषका साथ पञ्चायत मावि पथरीले आज विश्व वातावरण दिवस मनाएको छ । साढे ४ हजार विद्यार्थी अध्ययनरत प्रदेशको नमुना मानिएको माविमा गत वर्षयता रोपिएका कैयौं वृक्षहरूको मलजल र संरक्षण गर्दै यसपटक सयभन्दा बढी नयाँ प्रजातिका विरुवाहरू रोपेर मानिएको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बत...

बोलेरो गाडी खोलाले बगाउदा १ बालक सहित २ जनाको मृत्यु

चुलाचुली (इलाम ) । लाम जिल्लाक चुलाचुली गाउँपालिका- ५ चपेटी स्थितमा बोलेरो गाडीलाई खोलाले बगाउदा १ बालक सहित २ जनाको मृत्यु भएको छ । हिजो बेलुका ६ बजे दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको लु. १ च ९४९१ नम्बरको बोलेरो गाडीलाई रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीले गाडी बगाइ बेपत्ता भएको भन्ने खबर प्राप्त भएसगै खट...

मुन्धुमी ज्ञान पश्चिमेली ज्ञानभन्दा वृहत छ: प्रा.डा.मारोहाङ खवाहाङ

पथरी । याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति मोरङले 'याक्थुङ चिनारी र मुन्धुम ' विषयक एक दिने प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न गरेको छ। सिरिजङ्गा स्मृति धार्मिक बन याग्राङसिङ हिम पथरीमा भएको कार्यक्रममा मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाका प्रध्यापक डाक्टर मारोहाङ खवाहाङले 'याक्थुङ चिनारी, मुन्धुम ' बिषयमा...

सकियो परियोजना प्रस्ताव लेखन तालिम

पथरी । आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा भएको पाँच दिने प्रस्ताव लेखन तालिम आइतबार समापन भएको छ । तालिममा काजिमान थिङले सहजिकरण गरेका थिए ।सहभागीहरुलाई नगर उपप्रमुख देवीमाया काफ्लेको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा किरात राई यायोक्खा संघीय उपमहासचिव अर्जुन जम्नेली राई, ...