बिर्तामोड । झापा जिल्लामा १५ सय १ जनाको पहिचानको लागि युवा गठन भएको छ । प्रदेशको नाम कोशी खारेजीको अान्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको निमित्त युवा जनशक्ति निर्माण गर्ने, गराउने मूल उद्धेश्यका साथ भाद्र ३० गते विर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा आयोजित घोषणा सभामा युवा गठन गरि घोषणा गरिएको हो । प्र...






