`उराईने बादेलता?…’ काे प्रिमियर शाे

उर्लाबारी। धिमाल भाषाकाे गीत उराईने ओैदै बादेलता बाेल रहेकाे गीतकाे म्युजिक भिडियाेकाे प्रिमियर शाे गरिएकाे छ । बिहिवार धिमाल परियाेजना स्थल, उर्लाबारी, मंगलबारेमा धिमाल जातीय विकास केन्द्रका पदाधिकारी, सदस्य तथा कलाकारहरुकाे उपस्थितिमा प्रिमियर शाे गरिएकाे हाे । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका उपाध्यक्ष ...

वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम

शनिश्चरे । ५८ औं राष्ट्रिय बाल दिवस तथा ११ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा बृहत् विज्ञान प्रदर्शनीको आयोजना गरिएको छ । `बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ भागीरथ मावि पथरी शनिश्चरे ४ मोरङले वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम गरेको हो । वडा नम्बर ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने, विभिन...

लोक नृत्य प्रतियोगितामा रेड स्टार प्रथम 

पथरी । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा अन्तर विद्यालय सामुहिक लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा आज सिन भिलेज पार्टी प्यालेसमा लोक नृत्य प्रतियोगिता भएको हो । प्रतियोगितामा नगरका ९ वटा विद्यालयहरु मध्ये वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले प्रथम स्थान ...

‘ह राम पण्डित’ मन्चन हुने

भक्तपुर । भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा  ‘ह राम पण्डित’ मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र श्री भैरव पुरस्करा गुठीको सहकार्यमा नाटक  तयार भएको हो ।  नाटय आलेख तथा निर्देशन बारत लिम्बूको नाटक कलाकारहरुमा श्रवण राना मगर, विकास जोसी, सविर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, ...

पथरीमा आदिवासी दिवस मनाइदै(फोटो फिचर)

साकेला नाच । हुररा नाच । धिमाल नाच । सन्थाल नाच । उराँव नाच। च्याब्रुङ नाच। कार्यक्रममा सहभागी चौधरी समुदाय । नगर परिक्रमा गर्दै सहभागी । लाखे नाच।          ...

प्रायोजित समाचारप्रति शान्तिद्वारा खण्डन

पथरी । शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेले झुटो र प्रायोजित स्टाटस, समाचार लेख्ने व्यक्तिलाई ‘समाज विरोधी तत्व’ को रूपमा चित्रण गरेको छ । शनिबार समूहले पत्रकार सम्मेलन गर्दै केही दिन अघि झुटो समाचार र स्टाटस लेखेको भन्दै प्रमाणित नहुने म्याटर बनाउने व्यक्तिलाई सो संज्ञा दिएको हो । समूह विरुद्ध प्रायोजित ...

सिलाम्साक्मा स्तम्भ स्थापना

कमल(झापा)। कमल गाउँ पालिका वडा नम्बर ३, केर्खा बजार झापामा मुन्धुमी प्रतिक सिलाम्साक्मा स्तम्भ साउन २ गते राँके मेलाको सम्झना गर्दै स्थापना गरिएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको केर्खा बजारमा स्थापना गरिएको मुन्धुमी प्रतिक सिलाम्साक्मा स्तम्भको अनावरण विेशेष कार्यक्रमका साथ प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ्क...

मुकुट ब्याण्ड: म्युजिक भिडियोको तयारीमा 

लिड गिटारिष्ट श्याम श्रेष्ठ ललितपुरका बासिन्दा हुन् । भोकलिष्ट रिदम गिटारिष्ट रुपेश श्रेष्ठ दोलखा चरिकोट र ड्रमर क्याजन राहुल राई धरानका हुन् । तीन तिरका युवाहरु अहिले नेपाली सांगीतिक ब्याण्डहरुको भिडमा मुकुट ब्याण्डमा एकाग्रता भएर लागेका छन् ।  संगीत क्षेत्रमा केही गरौं भन्ने हुटहुटी जागेर काठमाडौंमा आजभन्द...

ओ पेङ्दोर्जे पढेपछि…

सेवारो! ओ पेङ्दोर्जे विमोचन भएपछि विराटनगर गएर लिएँ । थोरै कवि मात्रै होलान जो यतिबेला निडर भएर भुईँमान्छेको कविता लेख्छन् । त्यस्तै थोरै कविहरू मध्ये एक निडर कवि लाग्छ राजु स्याङ्तन । सामाजिक सञ्जालहरूमा पढ्न पाएका उनका कविताहरूबाटै उनका कविताहरू पढ्ने रुचि बढेको हो । आज संग्रह पढि सकियो र केही लेखौँ लाग्यो .......

भुटानभित्र हुदा भएको दमन, हत्या काण्ड पनि किताबमा लेखिएको छ ।´

४१ वर्षका दीपेन्द्रराज तिम्सिना पथरी शनिश्चरे मोरङ्का रैथाने हुन । सुरुमा पत्रकार दीपेन्द्रराजको नामको अगाडि `लेखक´ फुर्का जोडदा उचित हुन्छ । २०६८ सालदेखि २०७९ सालसम्ममा ९ पुस्तक लेखिसके । लेखक तिम्सीनाले टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङ क्षेत्र न. २ को एक चिनारी २०७०, पथरीशनिश्चरे नगरको एक ...