पथरी । नेपाल तामाङ लामा गेदुन पथरी शनिश्चरे १० को आयोजनामा मंसिर २ गतेदेखि मंंसिर ८ गतेसम्म एक हप्ते बौद्ध धर्म परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठान हुने भएको छ। आइतबार ओम सितार जम्बुलिङ बज्र गुम्बा, व्यवस्थापन समिति शिविर डाँडामा पत्रकार सम्मेलनमार्फत सो अनुष्ठान बारे थाहा दिएको हो । ओम सितार जम्बुलिङ बज्र गुम...






