मुन्धुमी धर्म, दर्शन र मुन्धुम साम्बाको बारेमा छलफल

पथरी । मुन्धुमी चुम्लुङ केन्द्रीय कार्य समितिको आयोजनामा मङ्लबार मोरङ्को पथरी शनिश्चरे ३ स्थित चोमालुङ चोकमा मुन्धुम साम्बाहरुको भेला भएको छ । चोमालुङ फम हाउसका संचालक  रुकमान आङ्थुपोले सहजीकरण गरेको भेलामा मुन्धुम खाउनबाट सश्लेषण गरिएको मुन्धुम जीबन दर्शनको बारेमा मुन्धुमी चुम्लुङका सस्थापक तथा संरक्षक हाङसा पालुङव...

पथरीमा ञ्युङ्ने उपसना मौन व्रत पूजा जारी(फोटोफिचर)

पूजा तमु बौद्ध गुम्बा सञ्चालक समितिले तमु बौद्ध गुम्बा पथरी शनिश्चरे १ मा छयाप ञ्युङ्ने उपसना मौन व्रत पूजा सुरु भएको छ । फागुन १७ गतेदेखि सुरु पूजामा लामा धर्म गुरु खेन्पो नरेस गुरुङले ञ्युङ्ने विषयमा धर्मदेशना दिने कार्यक्रम छ । फागुन १७ गते ५ बजे भेला, फागुन १८ गते बिहान् ५ बजे शिल ग्रहण गर्ने कार्यक्रम भइ सकेको र आ...

याक्थुङ साम्लो महोत्सव सुरु(फोटो फिचरसहित)

दमक । झापाको पशुहाट दमकमा याक्थुङ साम्लो महोत्सव २०८० आजबाट सुरु भएको छ । लिम्बू कलाकर्मीहरुको संगठन फक्तालुङ सांस्कृतिक मञ्चले आयोजना गरेको दुई दिने साम्लो महोत्सव, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले उदघाटन गरे । उदघाटन अघि मौलिक पहिरनमा सजिएर प्लेकार्डसहितको  र्‍यालीले नगर परिक्रमा गरिएक...

ञ्युङ्ने उपसना मौन व्रत सुरु

पथरी । तमु बौद्ध गुम्बा पथरी शनिश्चरे १ मा छयाप ञ्युङ्ने उपसना मौन व्रत पूजा सुरु  भएको छ । फागुन १७ गतेदेखि सुरु पूजा फागुन २२ गतेसम्म हुनेछ । पुजामा लामा धर्म गुरु खेन्पो नरेस गुरुङले ञ्युङ्ने विषयमा धर्मदेशना दिने कार्यक्रम छ । फागुन १७ गते ५ बजे भेला, फागुन १८ गते बिहान् ५ बजे शिल ग्रहण गर्ने, फागुन १९ ग...

आजदेखि दमकमा याक्थुङ साम्लो महोत्सव

दमक । झापाको पशुहाट दमकमा याक्थुङ साम्लो महोत्सव २०८० आजबाट सुरु हुदैंछ । फक्ताङ्लुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा आज र भोलि गरि दूई दिनसम्म सञ्चालन हुनेछ ।आयोजकले बिहीवार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी तयारी सकिएको जानकारी दिएको हो । किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमु...

प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा सूबीजीमूर प्रथम रेडस्टार दोस्रो 

बिराटचोज(सुन्दरहरैचा)। प्याब्सन कोशी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता मोरङको सुन्दरहरैँचा सम्पन्न भएको छ । बिहीबार प्याब्सन कोशी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा स्थानीय स्कुल सूबीजीमूर प्रथम भएको छ ।रेडस्टार मावि पथरी शनिश्चरे २ दोस्रो भयो । रेडस्टार माविका विद्यार्थीहरूले प्रस्तुत गरेको म...

अभिनेत्री आंचल शर्माको यस्तो फोटोसूट

अभिनेत्री आँचल शर्माले आफ्नो फेसबुक पेजमा चार फोटोहरु Stress less and enjoy the best🫶लेख्दै सार्वजनिक गरेकी छिन् । मङ्गलबार सार्वजनिक गरिएको फोटोहरुमा समाचार तयार पार्दा १.६ के लाइक, २२ कमेन्ट र ४८ हेयर भएको छ । कमल मणि नेपाल नाम गरेको अभिनेत्री शर्माको फ्यानले कमेन्ट गरेका छन्, `क्याप्सन र तस्बिर दुबैले देश खायो,,ग...

राष्ट्रिय पर्व संक्रान्ती तथा शार ल्हेसा ५०१८ पर्व मनाइयो

पथरी । नेपाल मगर संघ पथरी शनिश्चरेले माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१८ पर्व पथरीमा हिजो मनाएको छ । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले भाषा, लिपी, संस्कृति जिवन्त रहे मात्र मानिस जिवित रहन सक्ने बताए । कार्यक्रममा गायक दिपक थापा मगर र भिमल मगरले दर्शक स्रोतालाई भरपुर ...

श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन गरिएको छ । बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि.को सहकार्यमा निर्माण गरिएको श्रव्यदृष्य सामग्री “सिर्जना” को बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र ...