अभिनेत्री आंचल शर्माको यस्तो फोटोसूट

अभिनेत्री आँचल शर्माले आफ्नो फेसबुक पेजमा चार फोटोहरु Stress less and enjoy the best🫶लेख्दै सार्वजनिक गरेकी छिन् । मङ्गलबार सार्वजनिक गरिएको फोटोहरुमा समाचार तयार पार्दा १.६ के लाइक, २२ कमेन्ट र ४८ हेयर भएको छ । कमल मणि नेपाल नाम गरेको अभिनेत्री शर्माको फ्यानले कमेन्ट गरेका छन्, `क्याप्सन र तस्बिर दुबैले देश खायो,,ग...

राष्ट्रिय पर्व संक्रान्ती तथा शार ल्हेसा ५०१८ पर्व मनाइयो

पथरी । नेपाल मगर संघ पथरी शनिश्चरेले माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१८ पर्व पथरीमा हिजो मनाएको छ । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले भाषा, लिपी, संस्कृति जिवन्त रहे मात्र मानिस जिवित रहन सक्ने बताए । कार्यक्रममा गायक दिपक थापा मगर र भिमल मगरले दर्शक स्रोतालाई भरपुर ...

श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन गरिएको छ । बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि.को सहकार्यमा निर्माण गरिएको श्रव्यदृष्य सामग्री “सिर्जना” को बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र ...

‘मेरो एउटा सपना छ’ प्रदर्शन

पथरी । लागु औषध तथा दुव्यर्सनी विरुद्ध सचेतनामूलक कार्यक्रम अन्तर्गत कचहरी नाटक ‘मेरो एउटा सपना छ’ प्रस्तुत गरिएको छ ।बिहीवार पथरी शनिश्चरे वडा नं. ३ को सहयोग र शब्द थिएटरको प्रस्तुतिमा लागू औषध दुव्यर्सनी न्युनिकरण सम्वन्धी कचहरी नाटक वडाको विद्यालयहरुमा प्रदर्शन गरिएको हो । वडाका विद्यालयहरू जनता मावि, पेगोडा मोडेल म...

साहित्यकार चङ्बाङको संक्षिप्त चिनारी

सेन्छेनहाङ हरि हुक्पा चङबाङ, पिता मोहनसिं हुक्पा चङबाङ र माता तुम्बाहाङफे बिष्णुमाया हुक्पा चङबाङको कोखबाट वि.सं. २००७ साल साउन २७ गतेका दिन साविक जलजले-३ निगाले तेह्रथुम लिम्बुवानमा जन्मनु भएको हो । वहाँ एक श्रीमती योङहाङ चन्द्रमाया हुक्पा चङबाङ, तीन छोरा फुङओत्, सेन्त्ओत र लाओत्, बुहारी अनिता, रेश्मा र निमा, माङमा र ...

याक्थुङ साहित्य र मुन्धुमबारे सालबारी दुई देशीय विमर्श

सालबारी(पश्चिम बंगाल) । नेपाल र भारतका लेखक एवम् साहित्यकारहरूले दुई देशमा विकसित भएको याक्थुङ लिम्बु साहित्य र मुन्धुमबारे आफ्ना धारणाहरू राखेका छन् । गत शनिबार सालबारीस्थित क्याफे दी ट्विन्समा आयोजित 'भारत-नेपाल लिम्बु साहित्य र मुन्धुम विमर्श'मा बाेल्दै कालिम्पाेङका साहित्यकार डा. ज्ञानेन्द्र यक्साेले सिक्किम, दा...

साङगे छो गुरुङ्को `शुभकामना ल्होसारको…´ गीतको भिडियो सार्वजनिक(भिडियोसहित)

मङ्गलबारे(उर्लाबारी) । सिक्किम भारत निवासी साङगे छो गुरुङ्को `शुभकामना ल्होसारको...´ गीतको भिडियोको प्रीमियर शो मङ्गलबार गरिएको छ । मुहा कृएटिभ स्टुडियोको प्रस्तुति रहेको गीत प्राथना रिसोर्ट उर्लाबारी मोरङमा सार्वजनिक गरिएको हो । ल्होसार पर्वको पूर्व सन्ध्यामा सार्वजनिक भिडियो प्रीमियर शोका प्रमुख अतिथि शब्द थिएटर...

चासोक तङनाम र यसको महत्व

भूपेन्द्र खुदाङ लिम्बू पर्वहरु सामाजिक सद्भाव र रीतिथिति, संस्कार, संस्कृतिका निरन्तरता हुन् । सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तन अनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन पाइन्छ । खास गरेर लिम्बू समुदाय बसोवास गर्ने पूर्वी नेपाल लिम्बुवान क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोवास गर्ने लिम्बू जातिले सामूहिक...