पशु बिमा सम्बन्धी अभिमुखीकरण तालिम

रतुवामाई(मोरङ)। रूपान्तरण कृषि सहकारी संस्था लिमिटेड रतुवामाई नगरपालिका वडा नं.८ मोरङले आज पशु बिमा सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । रतुवामाई नगरपालिका वडा नं.८ को वडाध्यक्ष पुष्पबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको सो तालिममा रूपान्तरण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण विश्वकर्मा, ईटहरा कृषि...

संघीयता खर्चिलो भन्नेहरुलाई

तारा पोख्रेल देश संघीयतामा गएपछि अहिले ७ प्रदेश र ७५३ स्थानीय तहमा बाडिएको छ । संघीयतामा जानू अघि स्थानीय निकाय लगभग ४००० वटाको हाराहारीमा थिए । त्यहिँ संख्यामा अध्यक्ष उपाध्यक्ष थिए भने जिल्ला ७५ वटा थियो । ५ बिकास क्षेत्र पनि थिए । जुन प्रदेशकै ढाँचा जस्तै थियो । प्रत्येक स्थानीय निकायको प्रत्येक वडामा १ वडा अध्यक्ष...

अन्तर स्कूल महिला त्रिकेट प्रतियोगिताः उपाधि जहदालाई

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको उपाधि सोमबार लक्ष्मी स्कूल जहदाले जितेको छ । विराटनगरको महेन्द्र स्कूललाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा भएको प्रतियोगितामा टस जितेर ब्या...

कस्तो रंगले छालालाई बढी असर?

होलीमा रंग खेल्नुअघि र पछि के कुरामा ध्यान दिने? रिता लम्साल काठमाडौं– रंगसँग रमाउने पर्व होली आज र भोलि मनाइँदै छ। तपाईं पनि होली खेल्ने तयारीमा जुटिसक्नु भयो होला।थरीथरीका रंगहरुको संकलन गरी होली खेल्ने सोच बनाइरहँदा होलीको रंगले छालाको स्वास्थ्यमा हुने असरबारे ख्याल गर्नुभएको छ? होलीमा रंग दल्नुअघि छालाको सुरक्...

महिला त्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द्र र जहदा

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द स्कूल र लक्ष्मी स्कूल जहदा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर- ६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको खेलमा विजय...

दोस्रो याक्थुङ ज्ञान महोत्सवको सम्पूर्ण तयारी पूरा

शिवसताक्षी (झापा) । दुई दिनसम्म सञ्चालन हुने दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ को तयारी पूरा भएको छ । महोत्सब फागुन १९ र २० गते शिवसताक्षी नगरपालिका-८, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले झापामा आयोजना हुदैछ । बौदिक ज्ञान आदान प्रदान र पुस्तान्तणका लागि भन्ने नाराका साथ याक्थुङ युवा मञ्च केन्दिय कार्य समितिको आयोजन...

कक्षा कमिटिले बनायो जेब्रा क्रसिङ

धरान । समाजबादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरान सुनसरीका विद्यार्थीले जेब्रा क्रसिङ निर्माण गरेका छन । युनियनको बिएड, बिबिएस र बिए प्रथम बर्ष कक्षा कमिटीहरुको आयोजना र ईकाई कार्य समितिको ब्यबस्थापनमा क्याम्पस परिसर अगाडि “जेब्रा क्रसिङ“ बनाउने कार्य सुरु भएको छ । विद्यार्थीहरुको सुरक्षा र गाडीको तीब्र...

उपाधि सरस्वतीलाई

विराटनगर । प्रथम विराटनगर अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा सत्यनारायण् स्कुलालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । विहिबार टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरको ...

प्रदेशको नामाकरणको उपलक्ष्यमा विहिबार सार्वजनिक विदा

विराटनर । १ नम्बर प्रदेश सभाले बुधबार राति प्रदेशको नामाकरण गरैसँगै भोलि(विहीबार) प्रदेशभर विदा दिने भएको छ । बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरले सार्वजनिक विदा सम्बन्धि सूचना जारी सो बारे थाहा दिएको हो । प्रदेश सभाको बैठकले कोशी प्रदेशको पक्षमा दुई तिहाई भन्दा बढी अर्थात ८२ मत पाएसँगै प्रदेशले नाम पा...

कोशी प्रदेशप्रति संघर्ष समितिद्धारा असहमति व्यक्त

फिपराज बेघा विराटनगर । ‘कोशी प्रदेश’ नेपाली जनताको साझा नामको हवाला दिएर शासक जातीय साम्प्रदायिक नाम राख्ने सडयन्त्र भइरहेकोमा त्यसप्रति लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समितिले खेद व्यक्त गर्दै असहमति जाहेर गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै प्रदेश नम्बर १ मा शासक जातीय पहिचानमा आधारित कौशिकी ऋषिमुनिको नामबाट बनेक...