घरघरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण

पथरी । हसन्दह स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले पथरी शनिश्चरे वडा नं. ५ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । वडा सदस्य तथा कार्यपालिका सदस्य तुलशा कार्की (मुना)ले वडाका जेष्ठ नागरिकहरुको घर घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको जनाइन् ।...

मधेसी स्वास्थ्यकर्मी फोरम, नेपालको दोस्रो अधिबेशन

बिराटनगर । मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश न. १ को दोस्रो अधिवेशन सकिएको छ । अधिबेशनले मुकेश सिंहको अध्यक्षतामा १५ सदस्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षत्रय मान बहादुर मगर, सुस्मा सिंह, मनोज यादव(आयुर्वेद ), मुख्यसचिवमा शिव नारायण यादव, सचिबत्रयमा राज कुमार दास, राम उद्गार यादव, उदय नारायण दुलाल, कोषाध्...

भाषण कला तालिम सकियो

पथरी । ३ दिने उद्घोषण तथा भाषण कला तालिमको समापन गरिएको छ । पत्रकार मिडिया प्रा.लि. मोरङको आयोजनामा भएको तालिम वैशाख २४ गतेसम्म हसन्दह सामुदायिक भवनमा तालिम भएको थियो । पथरी शनिश्चरे ५ का वडा अध्यक्ष चेतन खड्काको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहेका थिए ।  नेत्र पी अधिकारी,...

सुनाखरीमा नयाँ नेतृत्व चयन

पथरी । सुनाखरी माध्यमिक बिद्यालय पथरी शनिश्चरेमा नयाँ व्यवस्थापन समिति गठन भएको छ । बिद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा मान सिङ गुरुङ, सुनिता चौधरी, राम बहादुर गुरुङ, रिता लिम्बु सर्वसम्मत चयन भएका हुन। साथै सुनाखरी माध्यमिक बिद्यालयको शिक्षक अभिभाबक संघ पनि गठन गरिएको छ । अभिभावकहरुको भेलाले संघ अध्यक्षमा उपेन्...

सकियो अचार बनाउने तालिम

पथरी । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत अचार बनाउने तालिमको समापन गरिएको छ । पथरीशश्चिरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा भएको तालिमको समापन कार्यक्रममा नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले अचार बनाउन जानिसकेपछि तालिम दिन पनि सक्नुपर्नेमा जोड दिइन् । वैशाख १० गतेदेखि सञ्चालन भएको तालि...

बिमित राईले ५० लाख प्राप्त गरे

इटहरी । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले बिमित साइमान राईलाई आज ५० लाख प्रदान गरेको छ । कम्पनीको इटहरी कार्यालयमा जीवन बिमा गरेका राईलाई घातक रोग लागेकाले ५० लाख प्रदान गरेको हो । इटहरी ४ का ४१ वर्षीय राईले २०७६ साल कात्तिक २७ गते अमृत योजना बिमा गरेका थिए । राई दुबई रहेको बेला बिरामी परी गत पुसमा घाटीको क्यान्स...

कुष्ठरोगको बारेमा अभिमुखीकरण कार्यक्रम

पथरी । कुष्ठरोग रोकथाम कार्यक्रमको प्रभावकारिता एवं अनुसन्धानात्मक बारेमा जानकारी गराउने उदेश्यले स्वास्थ्यकर्मी तथा सरोकारवालाहरु बीचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोलो अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण एन.एल.आर. नेपालका लभी शाक्यले गरे । अभिमुखिकर...

कविर माविको अध्यक्षमा मेन्याङबो

बेलबारी(मोरङ) । कबिर माध्यमिक बिद्यालय बेलबारी २  ब्यबस्थापन समितिको अध्यक्षमा कृष्ण मेन्याङबो चयन भएका छन । शुक्रबार उनी अध्यक्षमा चयन भएका हुन । समितिको सदस्यहरुमा- प्रेम राई, पदम बहादुर बि क ( सम्सेर ), भेस कुमारी लिम्बु, लोकेन्द्र ढकाल, मनमाया धिमाल चयन भएका छन् ।...

खेलकुद  सामाग्री वितरण

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ ले एक दिवसीय फुटबल प्रतियोगिता साथै खेलकुद सामग्री वितरण कार्यक्रमको आयोजना गरेको छ । ६ वटा टोलले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा सिरिसे फुटबल क्लबले उत्कृट टिमको पुरस्कार ५ हजार प्राप्त गरेको छ । सो अवसरमा सोही वडा भित्र नियमित अभ्यास गर्ने ४ टिमहरूलाई खेल सामाग्री प्रदान गरिएक...

विश्व औलो दिवस २०८० मनाइयो

पथरी । आज विश्व औलो दिवस २०८० पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा मनाइएको छ । ‘शुन्य औलो अबको थालनी नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने मूल नाराका मनाइएको हो । पथरी शनिश्चरे नगरपालिका र देशभरिकै औलोको अवस्थाको बारेमा समिक्षात्क अन्तरक्रिया कार्यक्रम भएको सीअहेव अधिकृत एकराज खत्री जानकारी दिए ।...