बुद्धशान्ति(झापा) । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्बाङविरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका २ जनालाई रिहाइ गर्न माग गरिएको छ । बुधबार नेकपा एमालेले बुद्धशान्ति ३ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम स्थल प्रवेश गर्ने क्रममा पहिचान पक्षधरहरुले कालो झन्डासहित विरोध प्रदर्शन गरेको थ...






