चैत्र ११ गतेदेखि कुम्मायक गोल्डकप हुने

कुम्मायक(पाँचथर) । कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा पाँचथरको कुम्मायक गाउँपालिकामा संचालन हुदैँ आएको कुम्मायक गोल्डकप चैत ११ गतेदेखि हुने भएको छ । बुधवार पालिकाको केन्द्र यासोकमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र ११ गतेदेखि १५ गतेसम्म गोल्डकपको चौथो संस्करण हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा पाँचथरका ८ वटै...

मृत्यु संस्कार बारे अन्तरक्रियात्मक प्रशिक्षण हुने

धरान । मृत्यु संस्कार बारे अन्तरक्रियात्मक प्रशिक्षण एभरेष्ट मार्ग धरान १५ मा हुने भएको छ । मुन्धुम अध्ययन केन्द्र नेपालले फागुन १३ गते प्रशिक्षण हुने भएको हो । तुम्याहाङ लक्ष्मण मेन्याङबोले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।...

समाजवादीले संकायमा संगठन बिस्तार

धरान । जनता समाजवादी पार्टी निकट समाजबादी विद्यार्थी युनियनले संगठन विस्तार गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस धरान सुनसरी स्नातक शिक्षा संकाय पहिलो बर्षमा समूह क तर्फ राजेश लिम्बु र समूह ख सन्देश राईको अध्यक्षतामा ७३ सदस्यीय कक्षा कमिटी गठन हो ।...

समाजवादीले राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने

काठमाडौं । माधब कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निणर्य गरेको छ । बुधाबार बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका लागि पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिकलगायत विषयमा छलफल गरिएको पार्ट...

पारिश्रमिकमा एकरूपता ल्याउनका लागि नगरपालिकासँग समन्वय गर्ने सङ्गठनको निर्णय

पथरी । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पथरीशनिश्चरे नगर समिति (मोरङ) कोे हिजो (मङ्गलबार) भएको तेस्रो परिषद् बैठकमा सम्पन्न भएको छ । १ नं. प्रदेश कमिटी सचिव रघुनाथ मिश्रको प्रमुख आतिथ्यमा स्थानीय भुल्के सिमसारको पर्यटकीय क्षेत्रमा भएको बैठकले शिक्षकको पेसागत हकहितका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको हो । मूलतः सामुदायि...

विकासले रोकेन बसाइँसराइ, तीन बर्षमा पाँचथरबाट १३ हजार बढी बसाइँ गए

भीमकुमार बाँस्कोटा फिदिम । नेपालीहरुको एउटा परम्परागत मान्यता छ कि ‘पहाडमा विकास छैन, त्यसैले मानिसहरु बसाइँ जान्छन् ।’ अचेल यो मान्यताभन्दा ठिक उल्टो भएको छ, ‘पहाडमा बिकास छ तर, पनि मानिसहरु पहाडमा अडिएका छैनन् ।’ पहाडका गाँउसम्म भौतिक विकासको लहर छ । ग्रामीण क्षेत्रसम्म बिजुली पुगेको छ । मोटर गाडी गुड्ने सडक बनेक...

लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा लागू गर्नुपर्नेमा जोड

चितवन । प्रदेश नम्बर १ मा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न निर्माण भएको मस्यौदा विधेयकलाई प्रदेश सरकारले अविलम्ब पारित र कार्यान्वयन गराउन माग गरेको छ । चितवनमा सम्पन्न किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङले सो माग गरेको हो । सङ्घीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा फाग...

सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदाय लगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । आज विहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्...

नेपफिल्मलाई चलचित्र बोडले सहयोग गर्ने

दुबई । मध्यपूर्वस्थित नेपाली फिल्मको वितरक कम्पनी नेपफिल्मलाई नेपाल चलचित्र बोडले फिल्मको इन्कोडिङ’को लागि आबस्यक सहयोग गर्ने भएको छ । दुबईमा यसै साता सम्पन्न चारदिने नेपाली सिनेमा फेस्टबाट अन्तर्राष्ट्रियकरणको ढोका खुलेको जनाउँदै अध्यक्ष भुवन केसीले मध्यपूर्वका देशलाई नेपाली फिल्मको दोस्रो ठूलो बजार बनाउन बोर्ड अग्रस...

चितवनमा २४ औं राष्ट्रिय चुम्लुङ जारी

चितवन । आदिवासी लिम्वु याक्थुङ समुदायको प्रतिनिधिमूलक र साझा संस्था किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ चितवनको भरतपुरमा जारी छ । फागुन ७ र ८ दुई दिन सम्म हुने चुम्लुङमा विविध विषयमा छलफल हुदैछ । हिजो कार्यक्रम स्थलमा भेला भएर लिम्बु याक्थुङ आदिवासीहरुको साँस्कृतिक झाँकी सहित बजार परिक्रमा गरी कार्यक्रम स...