पारिश्रमिकमा एकरूपता ल्याउनका लागि नगरपालिकासँग समन्वय गर्ने सङ्गठनको निर्णय

पथरी । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पथरीशनिश्चरे नगर समिति (मोरङ) कोे हिजो (मङ्गलबार) भएको तेस्रो परिषद् बैठकमा सम्पन्न भएको छ । १ नं. प्रदेश कमिटी सचिव रघुनाथ मिश्रको प्रमुख आतिथ्यमा स्थानीय भुल्के सिमसारको पर्यटकीय क्षेत्रमा भएको बैठकले शिक्षकको पेसागत हकहितका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको हो । मूलतः सामुदायि...

विकासले रोकेन बसाइँसराइ, तीन बर्षमा पाँचथरबाट १३ हजार बढी बसाइँ गए

भीमकुमार बाँस्कोटा फिदिम । नेपालीहरुको एउटा परम्परागत मान्यता छ कि ‘पहाडमा विकास छैन, त्यसैले मानिसहरु बसाइँ जान्छन् ।’ अचेल यो मान्यताभन्दा ठिक उल्टो भएको छ, ‘पहाडमा बिकास छ तर, पनि मानिसहरु पहाडमा अडिएका छैनन् ।’ पहाडका गाँउसम्म भौतिक विकासको लहर छ । ग्रामीण क्षेत्रसम्म बिजुली पुगेको छ । मोटर गाडी गुड्ने सडक बनेक...

लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा लागू गर्नुपर्नेमा जोड

चितवन । प्रदेश नम्बर १ मा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न निर्माण भएको मस्यौदा विधेयकलाई प्रदेश सरकारले अविलम्ब पारित र कार्यान्वयन गराउन माग गरेको छ । चितवनमा सम्पन्न किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङले सो माग गरेको हो । सङ्घीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा फाग...

सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदाय लगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । आज विहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्...

नेपफिल्मलाई चलचित्र बोडले सहयोग गर्ने

दुबई । मध्यपूर्वस्थित नेपाली फिल्मको वितरक कम्पनी नेपफिल्मलाई नेपाल चलचित्र बोडले फिल्मको इन्कोडिङ’को लागि आबस्यक सहयोग गर्ने भएको छ । दुबईमा यसै साता सम्पन्न चारदिने नेपाली सिनेमा फेस्टबाट अन्तर्राष्ट्रियकरणको ढोका खुलेको जनाउँदै अध्यक्ष भुवन केसीले मध्यपूर्वका देशलाई नेपाली फिल्मको दोस्रो ठूलो बजार बनाउन बोर्ड अग्रस...

चितवनमा २४ औं राष्ट्रिय चुम्लुङ जारी

चितवन । आदिवासी लिम्वु याक्थुङ समुदायको प्रतिनिधिमूलक र साझा संस्था किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ चितवनको भरतपुरमा जारी छ । फागुन ७ र ८ दुई दिन सम्म हुने चुम्लुङमा विविध विषयमा छलफल हुदैछ । हिजो कार्यक्रम स्थलमा भेला भएर लिम्बु याक्थुङ आदिवासीहरुको साँस्कृतिक झाँकी सहित बजार परिक्रमा गरी कार्यक्रम स...

चुम्लुङ झापा उत्कृष्ठ शाखा घोषित

चितवन । बाग्मती प्रदेशको चितवनमा जारी किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ्गमा चुम्लुङ झापा जिल्ला शाखा देशभरिका चुम्लुङ शाखा मध्ये उत्कृष्ठ शाखा घोषित भएको छ । स्वदेशका १३ वटा र प्रवासका १८ वटा चुम्लुङ शाखाहरु मध्ये यसवर्ष झापा जिल्ला शाखा उत्कृष्ठ घोषित भई पुरस्कृत भएको हो । झापा शाखाले महत्वपूणर् योगदान ...

पेगोडोको वार्षिकोत्सव कार्यक्रम

पथरी । न्यू पेगोडा अंग्रेजी माध्यमिक विद्यालय पथरी शनिश्चरेले आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस र्काक्रम विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विद्यालयले वि.सं.२०७८ को एकेडेमिक र अभिभावकहरुको मनोरञ्जनात्मक खेलको पुरस्कार वितरण गरिएको छ ...

बुद्धको अभिभावक भेला

सखुवारा(पथरी शनिश्चरे) । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा अवस्थित बुद्ध माध्यमिक विद्यालयले व्यवस्थापन समिति चयन गरेको छ । आज भएको विद्यालयको ब्यबस्थापन समिति सदस्य छनौट गर्न आयोजित अभिभावक भेलाले किसोर बस्नेत, रामबहादुर पौडेल, यसोधा खत्री, शोभा खड्कालाई समितिमा चयन गरेको छ । भेलाले शिक्षक अभिभावक संघको अ...

बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्छः प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् । सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको ...