विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि विराटनगरमा शुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता भएको हो । पहिलो खेलमा सरस्वतीले आर्दश स्कूललाई ६ विकेट...






