हिसान स्पोट्सः फुटबल खेल सुरु

विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करण औपचारिक उद्घाटन मंगलबारदेखि सुरु हुने भए पनि फुटबल खेलहरु सोमबारदेखि शुरु भएको छ । सोमबार भएको खेलमा विकेभिएम, कोशी क्याम्पस र अर्किड कलेज विजयी भएको छ । पहिलो खेलमा विकेभिएमले कोवास कलेजलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । विकेभिएमका म्यान अफ द म्याच सविन च...

कर्मचारी बलियो बनाएको खण्डमा देश बलियो बन्ने: प्रदेश प्रमुख खापुङ

बिराटनगर । १ नम्बर प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कर्मचारीलाई बलियो बनाएको खण्डमा देश बलियो बन्ने बताएका छ्न । प्रदेश लोक सेवा आयोथको तेश्रो वार्षिक उत्सव कायर्कक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले सो कुरा बताएका हुन । प्रदेश लोक सेवा आयोग संघीयताको मूल मर्मलाई आत्मसाथ गर्ने महत्पूर्ण अङ्ग रहेको पनि प्र...

जसले लाल पुर्जा पाए

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा ११ जनालाई सोमबार पुर्जा वितरण गरिएको छ । वडा कार्यालयमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङको अध्यक्ष सुसिला घिमिरे, सदस्य सचिव सुदिप श्रेष्ठ, वडा अध्यक्ष नवीन कार्की, वडा सदस्यहरू झमकबहादुर लिम्बु र शान्ता योङ्हाङ लगायतको उपस्थितिमा पुर्जा वितरण गरिएको हो । पुर्जा प्राप्त ग...

पेन्टर र ग्राहकलाई सम्मान

पथरी । मेइतु पेन्टसले आफ्नो ग्राहक र पेन्टसहरुलाई सोमबार सम्मान गरेको छ । शान्ति सिमसार पथरी शनिश्चरेमा बनभोज र पेटस सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । यसरी पुरस्कृत हुनेमा ग्राहकको तर्फबाट लाफा वचत तथा सहकारी सस्था लि. र पेन्टरको तर्फबाट हिमाल लिम्बू रहेका छन । पेन्टर लिम्बुलाई ३२ इन्चको टिभी र ग्राहक लाफ...

प्रदेश मन्त्रालय घटाउँदैछौ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन । बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा ...

सकियो खेलकुद सप्ताह

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ द्वारा आयोजित खेलकुद सप्ताहको आइतबार समापन भएको छ । वडास्तरीय क्रिकेट च्याम्पियन कप र टोल स्तरीय फुटबल खेलको उपाधि वडा नं १ र बुद्ध चौक टिमले आफ्नो पोल्टामा पारेको छ । फाइनल खेलमा बुद्ध चौक फुटबल टिमले ३–१ को फराकिलो अन्तरमा जित हासिल गरेको हो । यस्तै, वडा २ मा आयोजित नगर क्रिके...

प्रहरीद्धारा नगरपालिका पराजित

पथरी । पथरी शनिश्चरे वडा नं. २ ले आयोजना गरेको खेल सप्ताह अन्तर्गत आइतबार पथरी इलाका प्रहरी कार्यालय र पथरी शनिश्चरे नगरपालिका बीच मैत्रिपूणर् फुटवल खेल भएको छ । नगरपालिकालाई १ का बिरुद्ध २ गोल गर्दै इलाका प्रहरी कार्यालय विजयी भयो । नगरपालिकाको टिमको नेतृत्व नगर प्रमुख मोहनप्रसाद तुम्वापो र इलाका प्रहरी कार्यालयक...

आजदेखि पानी पर्ने सम्भावना

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेश र कणर्ाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भा...

पत्रकारिता तालिम सुरु

शिवसताक्षी(झापा) । आइतबारदेखि ७ दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद शिवसताक्षी १ झापाको आयोजना तथा शिवसताक्षी १ वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिमलाई देशराज नेम्बाङले सहजीकरण गरिरहेका छन् ।...

दुई जना स्वतन्त्र सांसद जसपामा प्रवेश

काठमाडौं । मधेस प्रदेशबाट प्रदेश सभा सदस्यमा निर्वाचित २ जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। उनीहरुलाई पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले अवीर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूणर् बस्नेतका अनुसार महोत्तरी जिल...