वडा नं. ८ मा सार्वजानिक सुनुवाई

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ ले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । वडा कार्यालयको अर्धवार्षिक प्रगति विवरण समेत सार्वजानिक कार्यक्रममा वडा अध्यक्ष नविन कार्कीले ३४ वटा बुँदागत रुपमा प्रगति विवरण प्रस्तुत गरे । वडाबाट अर्धवार्षिक समीक्षा अन्तर्गत जन्मर्ता १ सय ६५ जना, मृत्युदर्ता ६६ जना, ...

धिमाल संस्कृति प्रदर्शनी गर्ने

बेलबारी । धिमाल जातीय विकास केन्द्रले चिचिरी/गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । फागुन १३ गते शनिवार ड्रिमल्याण्ड फन पार्क, बेलबारी, मोरङमा सो कार्यक्रम गर्न लागेको हो ।...

समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभारः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ७३ औं प्रजातन्त्र दिवसको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूणर् श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक ...

दश जोड एक संरचनामा लैजान जसपा नेतृत्वलाई सुझाव

विजयपुर । जनता समाजवादी पार्टी नेपाललाई वैकल्पिक शक्ति बनाउन संरचनागत बहस पार्टीमा सुरु भएको छ । पछिल्लो निर्वाचनमा बेहोरेको अनपेक्षित परिणामपछि पार्टीको पछिल्लो पङ्क्तिका नेताकार्यकर्ताहरूले संरचनामा सुधार गरेर अघि बढ्नुपर्नेमा सुझावदिएका छन् । पार्टीको ११ राष्ट्रिय समितिले गता माघ २९ माललितपुरको बालकुमारीमा रहेको प...

मध्यपूर्वमा पनि प्रदर्शन हुने

युएई । नेपालसँगै नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज हुने भएको छ । रिलिज गर्न चलचित्र बिकास बोड र वितरक रमेश ढकाल बीच सम्झौता भए संगै चलचित्र छक्का पन्जा ४ फागुण १९ गते नेपाल संगै एक साथ मध्यपूर्वमा पनि पर्दशनी हुने भएको हो । चलचित्र विकास बोर्डले यूएईमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनमा निप फ...

उम्मेदवारको जरिवाना पनि मिनाहा

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवाना राष्ट्रपति विद्यादेवी भण्डारीले मिनाहा गरिदिएकी छन । निर्वाचन खर्च विवरण नबुझाएका १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरुबाट तत्काल जरिवाना असुल नगर्न बुधबार सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिएको थियो । मन्त्रिप...

सकियो खेलकुद सप्ताह

पथरी । पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरेमा भएको खेलकुद सप्ताह शुक्रबार सकिएको छ । क्याम्पसमा खेलकुद र विद्यार्थीहरुको खेल क्षमता अभिवृद्धि गर्ने हेतुले आइतबारदेखि शुक्रबारसम्म खेलकुद सप्ताह भएको थियो । दश वटा इभेन्टमा भएको खेलकुद कार्यक्रममा भलिबलमा भने पथरीशनिश्चरे नगरमा भएका अन्य शैक्षिक संस्थाहरुलाई पनि सहभागी गर...

यस्तो छ, स्ववियु कार्यतालिका

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले कार्यतालिका सार्वजनिक गरे । बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।। कार्यतालिकाअनुसार...

पशु विमा कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं. ८ मा पशु विमा कार्यक्रम सुरुवात भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम बमोजिम सरकारको ९० प्रतिशत र किसानको १० प्रतिशत लागत साझेदारीमा विमा सञ्चालन भएको विमा अभिकर्ता तथा पशु प्राविधिक पुष्प पौडेलले बताए । वडा नं. ८ का गाई, भैसी, बाख्रा, सुगुर लगायतका ...

मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । “नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्र...