राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा नदिन जनजाति महासंघको आग्रह

काठमाडौँ । पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस हो । सो दिवसको अवसरमा विदा नदिन नेपाल आदिवासी जनजाति महासंघले आग्रह गरेको छ । महासंघका अध्यक्ष गेल्ज लामा शेर्पाको नेतृत्व टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेको हो । ‘पुस २७ गते पृथ्वीजयन्तीको रूपमा राष्ट्रिय एकता द...

१नम्बर प्रदेश सरकारमा को को मन्त्री बने?

बिराटनगर । नव नियुक्त मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री कार्कीसँगै एमालेका तीलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले पनि मन्त्री पदको शपथ लिएका छन् । उनीहरू अहिलेलाई बिनाविभागीय मन्त्रीमा नियुक...

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

बिराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथग्रहण गराएका हुन् । आज २ बजेपछि शपथ ग्रहणको कार्यक्रम तय गरिएको थियो । झापा ५(१) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा कार्की निर्वाचित भएका थिए । एमालेक...

माओवादी केन्द्र शपथग्रहणमा अनुपस्थित हुने

बिराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ काे मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे आज हुने भनिएको शपथ ग्रहण बहिष्कार गर्ने निर्णय गरेकाे छ । माओवादी संसद सचिवालय विराटनगरमा भएको बैठकले यस्ताे निर्णय गरेकाे माओवादी सांसद गणेश उप्रेतीले जानकारी दिए । आलाेपालाेकाे निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी...

सानो आकारको मन्त्रिपरिषद् बनाइने

विराटनगर । प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । एमाले, माओवादी, राप्रपा र जसपालाई पनि समेटेर मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाक...

सत्ता गठबन्धनले कसरी भागबन्डा लगायो ?

काठमाडौँ । सत्तारुढ गठबन्धनले मुख्यमन्त्री, प्रदेश सभामुख र प्रदेश उपसभामुखको भागबन्डा गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरेको हो । तर, प्रदेश १, गण्डकी, लुम्बिनी ...

२ सय ३४ घरपरिवार लाभान्वित

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर सातमा आइतबार पथरी शनिश्चरे नगरपालिकाको पशुपन्छी बिकास शाखाले एक दिने पशुस्वास्थ्य तथा बाझोपन निवारण शिवर सम्पन्न गरेको छ । शिविर उदघाटन कार्यक्रममा वडा अध्यक्ष उद्धब बस्नेत, नगरपालिकाका पशु चिकित्सक डा. सबल पोख्रेल, पारा भेटरिनरी एसोसिएसन नगर अध्यक्ष अर्जुन काफ्लेलगायतल...

प्रदेश सभामुखको निर्वाचन पुस २८ गते

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीमा नियुक्त भए । त्यसपछि प्रदेश सभाले सभामुख पुस २८ गते पाउनेछ । उपसभामुखको भने पुस २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । दुबै पदको लागि आज संसद सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निणर्य गरेको हो । भण्डारीले दिएको जानकारी अनुसार सभाम...

प्रदेश प्रमुख खापुङद्धारा मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले एमाले नेता हिक्मतकुमार कार्कीलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता समेत रहेका ५८ वर्षीय हिक्मतकुमार कार्की नियुक्तलाई गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरू...

कार्कीले मुख्यमन्त्रीको शपथ सोमबार लिने

विराटनगर । प्रदेश १ का प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले भोलि सोमबार शपथ लिने भएका छन् । उनले प्रदेश प्रमुखले तोकेको समय सीमा भित्र ६० सासंदको समर्थनमा मुख्यमन्त्रीका लागि आइतबार दाबी पेस गरे । मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५...