स्वतन्त्र उम्मेदवार थेगिमले पाए मुढा चुनाव चिह्न

इलाम । इलाम २ को उपचुनावमा स्वतन्त्र उम्मेदवारी  दिएका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह दिएको छ । पहिचावादी पक्षधरको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिम लिम्बुले मुढा चुनाव चिह्न पाएका छन् । त्यस्तै अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा, य...

पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया हुने

दमक । याक्थुङ युवा मंच झापाले पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। चैत ३० गते शुक्रबार किरात भवन दमकमा नयाँ सालको क्यालेन्डर विमोचनसहित अन्तरक्रिया कार्यक्रम हुने मंचका झापा अध्यक्ष देबीबहादुर निङ्लेकु(प्रताप) ले जानकारी गराए । कार्यक्रम किरात याक्थुङ चुम्लुङ्का संघीय अध्...

मेयर हर्क साम्पाङ्को समर्थन डकेन्द्रलाई

इलाम । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र  उम्मेदवार डकेन्द्र सि थेगिमलाई समर्थन जनाएका छन् । सामाजिक संजालमार्फत इलाम क्षेत्र नम्बर २ का उम्मेदवार थेगिमलाई समर्थन गरेका हुन् । प्रदेश न. पुनः नामाङ्कन संयुत्त संघर्ष समिति सुनसरीका प्रतिनिधिहरु र मेयर सम्पाङ् बिच भेटघाट भएको छ । भेटमा इलाम क्षेत्र न...

अन्तर्राष्ट्रिय महासम्मेलनद्वारा जारी विजयपुर घाेषणापत्रमा के छ?

धरान । याक्थुङ लिम्बु विद्यार्थीहरूकाे दाेस्राे अन्तर्राष्ट्रिय महासम्मेलनले १४ बुँदे घाेषणापत्र आइतबार जारी गरेको छ । लिम्बु विद्यार्थी मञ्चको स्थापनाकाे युप्पा तङ्वे(रजत जयन्ती)काे अवसरमा पारेर आयोजित महासम्मेलनले जारी घोषणा पत्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । घोषणा पत्रमा के के उल्लेख छ ? ...

गुरुङको नेतृत्वमा कृषि बजार समिति चयन

पथरी । कृषि बजार ब्यवस्थापन समिति पथरी शनिश्चरे १ को दोस्रो साधरण सभाबाट नयां नेतृत्व चयन भएको छन । शनिबार सम्पन्न भेलाबाट राजेन्द्र गुरुङ अध्यक्ष, काजी साँवा उपाध्यक्ष, जोन सुब्बा सचिब, चन्द्र थाम्सुहाङ सहसचिव र शर्मिला लिम्बु कोषाध्यक्ष चयन भएका छन् । यस्तै सदस्यहरुमा राजमान राई, खिनमाया लिम्बु, भिम बहादुर रासाइली, ...

भव्यताको साथ विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सकियो

धरान धरान । पाँच दिनदेखि जारी लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन भव्यताको साथ शनिबार सकिएको छ । आयोजक लिम्बु बिद्यार्थी मन्चका अध्यक्ष नितेश सिंगककाे अध्यक्षतामा तथा धरान उपमहानगरपालिकाका उप प्रमुख आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । उपप्रमुख बेघा, मंचका उपमहासच...

दोस्रो अन्तर्राष्टिय महासम्मेलनः चौथो दिन १२ वटा कार्यपत्र प्रस्तुत

डा. युबराज तेयुङ । धरान । लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको चौथो दिन(चैत ९ गते) १२ वटा कार्यपत्रहरुमाथि छलफल भएको छ । नेपाल, भारत र अमेरिकाका बुद्धिजीवीबाट कार्यपत्र प्रस्तुतिपछि छलफल भएको हो । धनेन्द्र जाबेगु । शंकर लिम्बुलेआत्मनिर्णयको अधिकारको संबाहकको रूपमा आदिवासी लिम्बू युवाहरू,...

पहिचानको आन्दोलन र संचारकर्मीको भूमिका बिषयमा अन्तरक्रिया

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्य समितिले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई सम्मान गरेको छ । आज पहिचानको आन्दोलन र संचारकर्मीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम राईलाई सम्मान गरेको हो । पत्रकार महासङघका केन्द्रीय अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हाे भन्ने इतिहासलाई...

लिम्बु विद्यार्थीहरुको दोस्रो अन्तर्राष्टिय महासम्मेलनः तेश्रो दिन ११ वटा कार्यपत्र माथि छलफल

धरान । लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको तेस्रो दिन आज ११ वटा कार्यपत्रहरुमाथि छलफल भएको छ । नेपाल, भारत, बेलायत र अमेरिकाका बुद्धिजीवीबाट कार्यपत्र प्रस्तुतिपछि छलफल भएको हो । डा. महेन्द्र लावतीले संघीयताको पुनर्व्याख्या: आदिवासी जनजातिको लागि भौगोलिक र गैर भौगोलिक स्वायत्तताको समिश्रण, हरिसचन...

लिम्बु विद्यार्थीहरुको दोस्रो अन्तर्राष्टिय महासम्मेलनः आजदखि कार्यपत्र माथि छलफल सुरु

धरान । सुनसरीको धरानमा जारी लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनमा आजदेखि कार्यपत्रहरुमाथि छलफल सुरु भएको छ । मंगलबारदेखि जारी भएको महासम्मेलनमा बुधबार दर्जन कार्यपत्र प्रस्तुत गरिएको छ । मन्चले बिहान्, दिउसो र साझ तीन चरणमा छलफल गरेको गर्यो । नन्द कन्दङ्वाले कोशी नामकरण र पहिचानको आन्दोलन, अर्जु...