जापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। टोकियो ओकुबो स्थित काठमाण्डौ लञ्च एण्ड बारमा सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको वरिष्ट उपाध्यक्षमा बालबिक्रम तिगेला, उपाध्यक्षमा रेखा तुम्बाहाम्फे र दुर्गा नेम्बाङ, महासचि...






