तेह्रथुम । जिल्लाको मेन्छ्यायेम स्थित श्रीजङ माध्यमिक विद्यालयलाई लिम्बू भाषा उच्च माध्यमिक शिक्षा वाेर्ड फाल्गुनन्द २, याम्वाेङ पाँचथरले सम्बन्धन दिने निर्णय गरेको छ । साउन १ गते वसेकाे बैठककाे निर्णयअनुसार शैक्षिक सत्र २०८१ सालबाट कक्षा ११ मा लिम्बू भाषा कक्षा सञ्चालन गर्ने गरि सम्बन्धन दिने निर्णय गरेको हो । हालस...






