स्वास्थ्य सेवा विस्तारका लागि अभिमुखीकरण

पथरी । पथरी शनिश्चरे नगरपालिकामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाले नगरमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि १ दिने अभिमुखीकरण कार्यक्रम गरेको हो । नगरको जनस्वास्थ्य अधिकृत जगतप्रसाद मगरको अध्यक्षतामा भए...

अन्नपूर्णले ल्यायो एसईईमा उत्कृष्ट नतिजा

पथरी । अन्नपूर्ण माध्यमिक विद्यालय पथरी शनिश्चरे १ ले राष्ट्रिय परीक्षा बाेर्डद्वारा २०८० चैत्रबाट सञ्चालित एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयकाे नतिजा समग्रमा उत्कृष्ट भएको जानकारी विद्यालयका प्राचार्य वीरेन्द्र गुरूङले दिए। विद्यालयबाट क्रमशः फूलकुमारी चाैधरीकाे ३.८६ जीपीए, परिना खड्का ३.७९ जीपीए, कञ...

नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको संयोजक नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा आज बैठक सम्पन्न भएको हो । चैतदेखि नगर भित्र चट्याङ, आगजानी, असिना पानीबाट भएको क्षतिको अनुदान वापत ५ लाख ४८ हजार अनुमोदन गरेको सूचना...

एसईई परीक्षाफल: पथरीबाट पञ्चायत र रेडस्टारको उत्कृष्ट नतिजा

पथरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । नतिजाअनुसार पथरी शनिश्चरे स्थित पञ्चायत मावि सामुदायिक विद्यालय तर्फ उत्कृष्ट भएको छ । पञ्चायतकी छात्रा निकिता राईले ३.९६ अंक ल्याइ जिल्ला प्रथम भइन्। त्यस्तै पथरी शनिश्चरे वडा नम्बर २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयका सतीश आचार्य तथा अजय लिम्ब...

भर्खरै एसईईको नतिजा सार्वजनिक , कसरी हेर्ने नतिजा ?

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भर्खरै सार्वजनिक भएको छ । नतिजा यस्तो आयो कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् ।  दुई लाख ४२ हजार ९२ जना विद्यार्थी अर्थात ५२ दशमलव १४ प्रतिशतको ननग्रेड आएको छ । एक सय ८६ जनाले चार जिपीए प...

१५ दिनको सुत्केरी भाषिक परिक्षार्थीलाई नगद २० हजार प्रदान

पथरी। सरस्वती मा.बि. पाटिगाउँ केरावारी मोरङमा अध्ययनरत याक्थुङ /लिम्बु भाषा (नियमित तर्फ ) की विद्यार्थी गरिमा चेम्जोङ (संयक) लिम्बुलाई नगद २० हजार र प्रशंसा पत्र प्रदान गरिएको छ । आज लिम्बु विद्यार्थी मञ्चले कक्षा ११ को परीक्षामा १५ दिने सुत्केरी अवस्थामा पनि सहभागी भएर उत्तीर्ण हुँदै समुदायमा मातृभाषाको जगेर्ना र ...

मोजो तालिम सुरु

दमक । पत्रकार मञ्च दमक झापाले तीन दिने मोबाईल जर्नालिजम (मोजो) तालिम सुरु गरेको छ । माङसेबुङ गाउँपालिकाको सहयोगमा दमकस्थित मञ्चको सभाहलमा एक कार्यक्रमका बीच शुक्रवारबाट तालिम सुरु भएको हो । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कागतीको बोटमा पानी हालेर तालिम उद्घाटन गरेका थिए । 'माङसेबुङवासी अधिकांशको ब्यापार, व्...

अशक्त नागरिकहरूको स्वास्थ्य परीक्षण

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त नागरिकहरुको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम निरन्तर सम्पन्न भइरहेको छ । असार महिनामा लगातारको झरीले जेष्ठ नागरिकमा हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै अहिले पनि निरन्तर रुपमा स्वास्थ्य परीक्षण भइरहेको वडाध्यक्ष नविन कार्...

मिलनलाई शैक्षिक सामाग्री वितरण

सखुवारा । पथरी शनिश्चरे वडा नं. ८ ले मिलन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक स्वरुप १/ १ थान ट्रयाकसुट निःशुल्क वितरण गरेको छ । नयाँ डेक्सबेन्च, बाल उधान (पिङ, चिप्लेटी, चाकलचुकुल लगायत) तथा खेलौनाका सामाग्रीहरु, मादल, गितार, पिटी ड्रमलगायत संगीत कक्षाका सामाग्रीहरु, डसना, सिरानी, कापी कलम, डस...

श्रुतिसमभिन्नार्थक शब्द प्रतियोगितामा दुर्गा प्रथम

पथरी । दुर्गा माध्यमिक बिद्यालय पथरी शनिश्चरे -७ मोरङ ले मंगलबार श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको छ । ५ वटा सामुदायिक विद्यालयका १५ जना विद्यार्थीहरुको सहभागितामा श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा दुर्गा मावि प्रथम, जनता मावि द्धतिय, नमुना पञ्चायत माबि तृतिय भएको दुर...