पथरी । सिरिजङ्गा स्मृति धार्मिक बन उपभोक्ता समूह पथरी शनिश्चरे १० को सातौं साधारणसभा सोमबार सम्पन्न भएको छ । सस्थाको प्रतिवेदनहरु पास गर्दै साधारणसभा सम्पन्न भएको हो । लेखा समितिको संयोजक धन प्रसाद सावाले लेखा समितिको प्रतिबेदन, बनका कोषाध्यक्ष इन्द्र लिम्बुको आर्थिक प्रतिबेदन, सस्थाका अध्यक्ष डम्बर चोङ्बाङ, सचिब मा...






