बेलबारीमा पनि संघर्ष समिति

बेलबारी । प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, बेलबारी नगर गठन भएको छ । बैशाख ३ गते आईतबार भएको भेलाले नेपाल आदिवासी जनजाति महासङघ, बेलबारी समन्वय समितिका अध्यक्ष कुमार बोखिमको संयोजकत्वमा समिति गठन भएको हो । महासंघ आबद्ध संगठनको पदाधिकारी, पार्टी नगरका अध्यक्ष र सचिब रहने गरि समिति गठन गरिएको बताइएको छ ।...

१० गते सम्म माग सम्बोधन नभए फेरि विराटनगर केन्द्रित आन्दोलन गर्ने

पथरी । प्रदेश सरकार र प्रदेश सभाले वैशाख १० गते भित्र माग सम्बोधन नगरेमा ११ देखि १४ गते सम्म विराटनगर केन्द्रित आन्दोलन गरिने भएको छ । प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको शुक्रवार बैठकको बैकले उक्त निर्णय गरेको हो । यसअघि सङ्घर्ष समितिले प्रदेश सरकार र प्रदेश सभालाई वैशाख १० सम्मको अल्टिमेटम दिएको छ । उक्त ...

लिम्बुवान सर्वपक्षीय भेला गर्ने टिम तयार

पथरी । लिम्बुवान सर्वपक्षीय भेला आयोजक समिति बैशाख २ गते मोरङको पथरी शनिश्चरेमा शनिबार गठन भएको छ । लिम्बुवान आन्दोलनका अभियानकर्ता राजकुमार पालुङ्वाको संयोजक रहने गरि ९ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्य सचिबमा योबाहाङ तुम्बाहाम्फे, व्यवस्थापन प्रमुखमा डम्बर नेम्बाङ रहेका छन् भने सदस्यहरुमा भत्त मुसाहाङ मिराक, ...

बुद्ध जयन्तीमा भाउन्नेमा `धिरज राई कन्सर्ट-२०८०´ हुने

बेलबारी । `बुद्ध वज बर्न इन नेपाल´'भन्ने नाराको साथ `धिरज राई कन्सर्ट-२०८०´ हुने भएको छ । शनिबार आयोजक मगर बौद्ध गुम्बा भाउन्ने बेलबारीले पत्रकार सम्मेलन गर्दै कन्सर्ट बारे थाहा दिएको हो । बुद्ध जयन्तीको पावन अवसर पारेर बैशाख २२ गते शुक्रबार बेलबारी १० भाउन्ने स्थित मगर बौद्ध गुम्बामा कन्सर्ट हुने भएको हो । गुम्बाको अ...

माओवादी नेता पुनको आमामाथि गोली प्रहार

काठमाडौँ । माओवादी केन्द्रका नेता पूर्व मन्त्री वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । शुक्रबार राति १० वजे बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनला...

वडामा संयुक्त संघर्ष समिति गठन

हल्दिबारी(झापा) । जिल्लाको हल्दिवारी गाउँ पालिका वडा नं. ५ मा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको वडा समन्वय समिति शुक्रवार गठन भएको छ । हल्दिवारी गाउँ समन्वय संघर्ष समितिका संयोजक ध्रुव मावोले जानकारी गराए अनुसार स्थानीय पहिचानवादी नेता टेकबहादुर फागोको संयोजकत्वमा २५ सदस्यीय वडा समन्वय संघर्ष समिति गठन ...

जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्री दाहालको निर्देशन

  काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिएका छन् । आज बिहान् पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा भनेला हुन् । सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न ब...

विशेष उत्प्रेरणा कार्यक्रम नगर प्रमुख तुम्बापोद्धारा उदघाटन

पथरी । पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरेले विशेष उत्प्रेरणा कार्यक्रम गरेको छ । विहीबार एक औपचारिक कार्यक्रमका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गमलाको फुलमा पानी हालेर कार्यक्रमको उद्घाटन गरे । मोटिभेसनल स्पीकर सौनक भट्टले सहजीकरण गरेको उत्प्रेरणा कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा...

गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछुः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०८० को पुनित अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको शुभराम्भको दिन वैशाख १ गते विहान शुभकामना सन्देश जारी गर्दै उनले अपेक...

लेखक मेन्याङ्बोको निधन

धरान । लेखक एवम पूर्व ब्रिटिस सेना अक्कलबहादुर मेन्याङ्बोको ९१ वर्षको उमेरमा निधन भएको छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संघन कक्षमा उपचारको क्रममा आज दिउँसो दुःखत निधन भएको उनका भतिज दिपक मेन्याङ्बोले जनाए । करिब तीन वर्षयतादेखि भने दीर्घरोगबाट पीडित थिए भने प्रोस्टेट क्यान्सर समेत भएको थियो त...