म्याङ्लुङ । तेह्रथुमको म्याङलुङ बजारमा सम्पन्न लिम्बू विद्यार्थी मञ्चको दशौं राष्ट्रीय महाधिवेशनले सर्वसहमत नयाँ नेतृत्व चयन गरेको छ । सोमबारदेखि सुरु भएको महाधिवेशनले अध्यक्षमा नितेश सिङ्गक, बरिष्ट उपाध्यक्षमा राम लिङ्दम, उपाध्यक्षद्वयमा सागर सरगम चेम्जाेङ र रेखा लावतीलाई चयन गरेको छ । समितिको महा-सचिवमा प्रदीप नय...






